• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
जगन्नाथले रामचन्द्रलाइ भने , ‘रेनुको उम्मेद्बारी निष्क्रिय गर्ने भए कुरा अगाडी बढाउँ’
  • खबरदाता

बैशाख २२,२०७९ चितवन - भरतपुरका असन्तुष्ट काङ्ग्रेसको तर्फबाट स्वतन्त्र उम्मेद्बारी दिएका जगन्नाथ पौडेलले रेनु दाहालको उम्मेद्बारी फिर्ता गरेर अगाडी बढ्न नेतृत्वलाइ सुझाब दिएका छन। भरतपुर आएका काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलसंगको भेटमा आफु काङ्ग्रेस मास्न नभएर काङ्ग्रेस जोगाउन मेयरमा उठेको...

देशभर गठबन्धनको माहोल तातेकोले जित निश्चिति छ : नेता नेपाल
  • केपी शर्मा

  बैशाख २२,२०७९ चितवन - नेकपा एकीकृत समाजबआदीका अध्यक्ष माधब कुमार नेपालले देशभर गठबन्धनको माहोल तातेको बताएका छन। भरतपुरमा आज हुने गठबन्धनको सभालाइ सम्बोधन गर्न आएका नेपालले भरतपुर विमानस्थलमा कुरा गर्दै आफुहरुले सोचेभन्दा राम्रो माहोल बनेकाले अधिकांस ठाउँमा गठबन्धनले चुनाब...

भरतपुरमा गठबन्धनलाई चुनाव जित्न कुनै अफ्ठेरो छैन : प्रचण्ड
  • केपी शर्मा

बैशाख २२,२०७९–टिकादत्त तिमिल्सिना चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले भरतपुरमा चुनाव जित्न गर्‍हो नभएको बताएका छन। भरतपुरमा आज हुने चुनावी सभालाइ सम्बोधन गर्न आएका उनले गठबन्धन आफ्नो लाइनमा अगाडी बढिसकेको हुनाले धेरै स्थानमा जित हासिल हुने बताए...

निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण
  • खबरदाता

  बैशाख २२, २०७९ प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ ।   आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र),...

सशस्त्रमा आईजीपी अर्याल सुरुमै निरीह
  • खबरदाता

  बैशाख २२, २०७९ सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम -१० को (क) बमोजिम एआईजीमा बढुवा सिफारिस...

प्याब्सनले आचारसंहिता पालन भए नभएको अनुगमन गर्ने
  • खबरदाता

  बैशाख २२, २०७९ प्याब्सनले सदस्य विद्यालयहरूलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ। कार्यान्वयन नगर्ने विद्यालयको सदस्यता नवीकरण नगर्ने जनाएको छ। प्याब्सनले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिलाई पत्राचार गरी जेठ २० गतेभित्र आचारसंहिता पालन भए नभएको अनुगमन गर्न सबै कार्यसमितिलाई...

सुधारको बाटोमा नेपाल वायुसेवा निगम
  • खबरदाता

बैशाख २२, २०७९ राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक...

सगरमाथामा स्वचालित मौसम केन्द्र
  • खबरदाता

  बैशाख २२, २०७९ सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो । यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित...

मलेसियामा नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि
  • खबरदाता

  बैशाख २२, २०७९   मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ। सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो। मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८