जेठ १, २०७९
काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं १ को अध्यक्षमा हरि श्याम रानामगर विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका रानामगरले ११६४ मत प्राप्त गर्दै प्यानलसहित विजय हासिल गरेका हुन् ।
उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पछि पार्दै जित हासिल गरेका हुन् । केसीले ११०० मत प्राप्त गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८