• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
थप ८१४ जनामा कोरोना संक्रमण , सक्रिय संक्रमित ५ हजार बढी
  • खबरदाता

साउन १७, २०७९   पछिल्लो चौबिस घण्टामा देशभर ८१४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ५ हजार ४१५ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...

भरतपुरको आपटारीमा रुख ढल्दा दुईवटा ट्रकमा क्षति
  • खबरदाता

साउन १७,२०७९   चितवन - भरतपुर १ को आपटारीमा रुख ढल्दा दुई वटा ट्रकमा क्षति पुगेको छ। आज दिउँसो करिब १ बजेको समयमा आपटारी र पोखरा बसपार्कको बिचमा सिसौको रुख ढली ग१ख ३३२६ र ना१क ३२९६ नम्बरको ट्रकमा क्षति भएको...

नारायणगढ–मुग्लिन हुँदै जाने सवारी साधन नवलपुरमै रोकिए
  • रासस

साउन १७,२०८९ पहिराका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरूद्ध भएपछि नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को सडकमा सवारी साधन रोकिएका छन्। नवलपुर हुँदै पोखरा तथा काठमाडौं जाने सवारी साधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले...

चितवन प्रशासनले भन्यो : जोखिमको अबस्था हेरी सुरक्षित स्थनमा जानु
  • खबरदाता

साउन १७,२०८९   चितवन - लगातारको बर्षाले चितवन आसपासका क्षेत्रमा बढी पैरो आउन थलेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सतर्कता अपनाउन आग्रह गरेको छ। मंगलबार एक सूचना जारि गर्दै लगातारको बर्षाले चितवनको नारायणी , राप्ती ,रिउ लगायतका ठुला तथा साना खोलाहरुमा...

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै
  • खबरदाता

साउन १७, २०७९ मधेस प्रदेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल...

आज भारी वर्षा, भोलिदेखि मौसममा सुधार हुने
  • खबरदाता

साउन १७,२०७९ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त...

दुई स्थानमा पहिरो, नारायणगढ – मुग्लिङ सडक खण्ड अबरुद्ध
  • खबरदाता

साउन १७,२०७९   लगातारको बर्षाका कारण नारायणगढ(मुग्लिन सडकखण्डको दुई ठाँउमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारी र इच्छाकामनाको १ र २ नम्बर पुलको बिचमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । केराबारीमा लेदोसहितको पहिरो...

अख्तियारलाई पत्र लेखेपछि सर्वोच्चमा तरंग
  • खबरदाता

साउन १७, २०७९   कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चको भवन निर्माण अनियमिततामा छानबिन गर्न अख्तियारलाई पत्र लेखेपछि सर्वोच्चका न्यायाधीश सशंकित बनेका छन् । सर्वोच्च भवन निर्माण अनियमिततामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै सहभागिता देखिएपछि अख्तियारले सर्वोच्चलाई पत्र पठाएको थियो । सर्वोच्च प्रशासनले...

गौतमश्री सहकारीको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन
  • खबरदाता

साउन १७, २०७९   काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार बिहानै सहकारी विभाग पुगेका थिए । सो संस्थाका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८