• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एक महिनामा ३‍२.५६ रुपैयाँ घटेर आयो पेट्रोल, तर निगमले घटाएन
  • खबरदाता

साउन १७, २०७९   एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ। आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने नेपाल आयल निगम भने पछिल्लो एक महिनामा लगातार दुईपल्ट...

पोखरामा १५ घण्टामा २४९ मिलिमिटर वर्षा
  • खबरदाता

साउन १७, २०७९   पोखरामा झन्डै १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको छ। आइतबार बेलुकी ६ बजेदेखि सुरु भएको पानी सोमबार बिहान ९ बजेसम्म निरन्तर पर्दा २४९ मिलिमिटर रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा...

नारायणगढबाट धादिङ हिँडेको माइक्रो त्रिशुलीमा खस्यो, १८ यात्रु घाइते
  • खबरदाता

साउन १६,२०७९   नारायणगढबाट धादिङका लागि छुटेको माइक्रो त्रिशुलीमा खस्दा १८ यात्रु भाइते भएका छन। सोमबार करिब ४ बजेको समयमा भरतपुर २९ को नारायणगढ मुग्लिङ् सडक खण्डमा पर्ने भोर्ले भन्ने स्थानमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको बा...

कोरोना संक्रमित बढेसंगै सरकारले तोक्यो भरतपुर सहित १७ अस्पतालमा निःशुल्क उपचार
  • खबरदाता

साउन १६,२०७९ दैनिक कोरोना संक्रमण बढ्न थालेपछि सरकारले देशभरका १७ अस्पतालमा निशुल्क उपचार हुने जनाएको छ। असारमा ३१ गतेको निर्णय अनुसार चितवनको भरतपुर अस्पतालसहित सातै प्रदेशमा कोभिड–१९ संक्रमितको निःशुल्क उपचार गर्न अस्पताल तोकिएको हो। उक्त अस्पतालहरुमा गम्भीर तथा मध्यम अवस्थाका...

बढ्यो कोरोना ग्राफ : ८९५ संक्रमित थपिए, १ जनाको मृत्यु
  • खबरदाता

साउन १६, २०७९   पछिल्लो चौबिस घण्टामा देशभर ८९५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ५ हजार ९०९ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...

चितवनमा १५ जना कोरोना  संक्रमीत थपिए
  • खबरदाता

साउन १६,२०७९ चितवन । चितवनमा ६६ जनाको नमूना परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १४ र रत्ननगर नगरपालिकामा १ गरि १५ जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा...

आठ घण्टापछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन
  • खबरदाता

साउन १६,२०७९ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ। आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरूद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो। आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा सडकमाथिबाट पहिरो खस्दा अवरूद्ध भएको सडकखण्ड...

तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी
  • खबरदाता

साउन १६,२०७९   सिन्धुपाल्चोक – अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ । सडक भासिएर यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ । अहिले...

खराब मौसमका कारण चार दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध
  • खबरदाता

साउन १६,२०७९   हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो । जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८