साउन २१,२०७९
चितवन – सनिवार बिहान काठमाडौं लगायत आसपासका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ।
भुकम्प मापन केन्द्रका अनुसार नुवाकोटलाई केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर २६ मिनेट जादा ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।
भुकम्पका कारण के कति क्षति भयो भन्ने विवरण कतैबाट आइनसकेको जनाइएको छ।
यस अघि साउन १५ गते पनि खोटाङ केन्द्र बिन्दु भएर ६ रेक्टर स्केलको भुकम्प गएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८