साउन ३०, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनःविचारका लागि संसदमै फिर्ता पठाइदिएकी छन् । प्रतिनिधि सभाका तर्फबाट संसद सचिवालयले साउन १५ गते शीतलनिवास पठाएको विधेयक अध्ययनपछि आइतबार साउन २९ गते फेरि संसदमै पुगेको हो ।राष्ट्रपति भण्डारीले पुनर्विचार हुन आवश्यक...
साउन २९, २०७९ काठमाडौँ — विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । त्यस्तै पार्टीको संयोजकमा सञ्जीवबल्लभ भट्टराई तोकिएका छन् । स्थानीय तह चुनावमा हार बेहोरेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका थिए । मिश्रले गत जेठमा...
साउन २९, २०७९ आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। राति प्रदेश १, लुम्बिनी, कर्णाली...
साउन २९, २०७९ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको...
साउन २९, २०७९ काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोर सडक प्रयोगकर्तालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेकाले ८ बजेसम्म सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ। 'पछिल्लो ३ देखि...
साउन २९, २०७९ पछिल्ला केही सातादेखि कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक अधिकारीका अनुसार पहिलो चरणमा ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कमजोर...
साउन २८,२०७९ चितवन - चितवनको नाग्दी खोलाबाट मालबहाक ट्रक त्रिशुलीमा खसेको छ। प्रहरीका अनुसार सनिवार बिहान ९:२० बजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थिति पृथ्वी राजमार्गको नाग्दी खोला भन्ने स्थानमाबाट ट्रक नदिमा खसेको हो। मुग्लिनबाट धादिङ तर्फ गईरहेको हाल...
साउन २८, २०७९ आज शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती प्रदेश र कर्णाली...
साउन २८, २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँटको आधार तय गरेका छन् । गठबन्धनभन्दा बाहिर रहेका लोकतान्त्रिक समाजवादी पार्टी र जसपाबाट फुटेर हालै गठन भएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८