• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

चितवन-२ बाट ३४ हजार बढी मतान्तरले रबि लामिछाने निर्वाचित

  • खबरदाता

चितवन-२ बाट ३४ हजार बढी मतान्तरले रबि लामिछाने निर्वाचित

मंसिर ८,२०७९

 

चितवन – चितवन क्षेत्रनम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने बिजयी बनेका छन।

मतगणनाको अन्तिम परिणाम अनुसार लामिछानेले ४९ हजार २६१ मत ल्याएर बिजयी बनेका हुन।

यहाँ सत्ता गठबन्धनबाट उमेदवार बनेका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याउँदा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याए।

लामिछाने र श्रेष्ठको मतान्तर ३४ हजार १६२ हरेको छ।

  • प्रकाशित मिति : मंसिर ८, २०७९, बिहीवार ११:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८