• मंसिर २२, २०७९, बिहीवार Thursday, 08 December, 2022
centreal college

चितवन २ (२) मा कांग्रेसका उत्तम जोशी विजयी

  • खबरदाता

चितवन २ (२) मा कांग्रेसका उत्तम जोशी विजयी

 

मङ्सिर ८, २०७९

चितवन । प्रदेश सभा चितवन निर्वाचन क्षेत्र नम्बर २ (२) मा नेपाली कांग्रेसका उत्तम जोशी विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचन अन्तर्गत चितवन २ (२)मा नेकपा एमालेका देवी ज्ञवालीलाई पाँच सय ७६ मतले पछि पार्दै जोशी निर्वाचित भएका हुन् ।

चितवन २ ( १) मा भने एमालेका उम्मेदवार कृष्णप्रसाद सिलवाल विजयी भएका छन् । १६ हजार ५०० मत प्राप्त गर्दै उनी क्षेत्र नम्बर २ ( १) मा निर्वाचित भएका हुन् ।

उनले लोकतान्त्रिक वाम गठबन्धनका उमेदवार घनश्याम दाहाललाई १२४० मत अन्तरले पराजित गरे । दाहालले १५ हजार ३४० मत प्राप्त गरे ।

  • प्रकाशित मिति : मंसिर ८, २०७९, बिहीवार ११:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८