• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल
  • रासस

मंसिर २२ ,२०७९   दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरेपछि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्न थालेको छ । स्थानीयहरू स्वतस्फुर्त आ–आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाईमा सक्रिय भएर लागेको राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेशकुमार अधिकारीले बताए ।...

बिहे भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु
  • रासस

मंसिर २२,२०७९   तानसेन – पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ। बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ। गत शनिबार बिहे भोज...

आँपटारीमा एम्बुलेन्स र अटो ठक्कर खाँदा ६ जना घाइते
  • खबरदाता

मंसिर २२,२०७९   चितवन - एम्बुलेन्स र अटो एकआपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन। बिहिवार दिउँसो ३:२० बजेको समयमा चितवनको भरतपुर- १ आँपटारीमा उक्त दुर्घटना भएको हो। चितवन प्रहरीले जनाए अनुसार नारायणगढबाट काठमाडौ तर्फ जाँदै गरेको ना२च ६३७८...

शुक्रबार एमालेको सचिवालय बैठक
  • खबरदाता

मंसिर २२ ,२०७९   नेकपा (एमाले)ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ...

कांग्रेस र एमालेबीच सहकार्य हुन सक्छ : उपाध्यक्ष पाण्डे
  • खबरदाता

मंसिर २२,२०७९   चितवन - नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख...

दुर्घटनामापरी चितवनमा जर्मन नागरिकको मृत्यु
  • खबरदाता

मंसिर २२, २०७९   चितवन -चितवनमा सवारी दुर्घटनामा परी एक जर्मन नागरिकको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार इच्छाकमना गाउँपालिका–३ फिस्लिङ स्थिति पृथ्वीराजमार्गमा बिहिवार बिहान सवा १० बजेको समयमा जिप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जर्मन नागरिकको...

चितवनका दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क
  • खबरदाता

मंसिर-२२ ,२०७९   चितवन- कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न...

डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन
  • रासस

मंसिर २२ ,२०७९   दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको ६ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका...

नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै
  • रासस

    लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ । हेमन्त ऋतुमा पर्ने यो पर्व...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८