मंसिर २२, २०७९ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । ...
मंसिर २२, २०७९ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि सत्तागठबन्धन घटक राजनीतिक दलले लगाएको ‘महाअभियोग’ बुधबार संसद् सचिवालयले निष्क्रिय गरिदिएपछि राजनीतिक तरंग छाएको छ । संसद्् सचिवालयले प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि गठबन्धन र सरकार ‘के गर्ने रु’...
मंसिर २२, २०७९ चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीमा करिव ८ लाख युवा जाने देखाएको छ। कुल जनसंख्याको करिव ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला रु अहिले...
मंसिर २२,२०७९ महाभियोगका कारण निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा राज्यका तीनबीच टकरावको अवस्था सिर्जना भएको छ। प्रतिनिधि सभाले महाभियोगबारे कुनै निर्णय गर्न नसकेर अलपत्र रहेको प्रस्तावको विषयलाई लिएर सरकार, संसद र न्यायपालिकाबीच टकराब भएको हो। जबरालाई यसअघि...
मंसिर २२, २०७९ निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट अनुसार बन्दसूचीका उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा राखेर पत्राचार गरेको छ। राजनीतिक दलले तीन दिनभित्र आरक्षित समूह मिलाएर बन्दसूचीमा राखिएको...
मंसिर २२,२०७९ भारतको केन्द्रीय राजधानी दिल्लीको स्थानीय निकायमा लगातार १५ वर्षदेखिको नियन्त्रण गुमाउँदै भारतीय जनता पाटी (भाजपा)को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट भएको छ । स्थानीय निकायको निर्वाचनमा १५ वर्ष लगातारको...
मंसिर २२ ,२०७९ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष २२ गते तद्अनुसार सन् २०२२ दिसम्बर ८ तारिख विहीबार मार्गशीर्ष शुक्ल पूर्णिमा तिथि ८:३१ पर पौष...
मंसिर २१,२०७९ चितवन - प्रेमवस्ती दुग्ध उत्पादक सहकारीले असल पशुपालन अभ्यास सम्बन्धि क्षमता विकास तालिम दिएको छ । भरतपुर(७ मा रहेको यस सहकारीमा २ सय घरपरिवार आवद्ध छन् । यो सहकारीले दैनिक २ हजार लिटर दूध संकलन गर्ने गर्छ...
मंसिर २१,२०७९ काठमाडौं स् बुधवार प्रधानन्यायाधीशको निलम्बन फुकुवा भएका चोलेन्द्र समसेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसिरहेका कानुन ब्यवसायीहरुलाई राणाका समर्थक बताउने तारा बरालले जुत्ता प्रहार गरेकी छिन्। अदालतको गेटभित्र नेपाल बार एसोसिएसनको नेतृत्वमा धर्ना भइरहेको छ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८