मंसिर २३ ,२०७९ आजका लागि तय भएको नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। नेकपा एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी...
मंसिर २३ ,२०७९ चितवन– रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर...
मंसिर २३ ,२०७९ चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दा पनि पाँच वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ...
मंसिर २३ ,२०७९ काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी)को अनुसन्धानमा हत्यासम्बन्धी घटनाको भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी) ले चासो देखाएको छ। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको अनुसन्धानमा क्रियाशील आइबीले मोहम्मद हत्या प्रकरणको अनुसन्धानमा पनि चासो देखाएको...
मंसिर २३, २०७९ मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नुहुनेछ । मेलम्ची...
मंसिर २३, २०७९ देशको सबैभन्दा ठूलो व्यापारिक हव काठमाडौं उपत्यकासँग जोडिएको चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनमा आएको आठ महिना पुगेको छ । काठमाडौं निजगढ फास्ट ट्र्याकसँग जोडेर यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिएर बनाएको हो । डेढ अर्ब रुपैयाँ...
मंसिर २३ ,२०७९ – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं.२०७९ मार्गशीर्ष २३ गते शुक्रबार तद्अनुसार सन् २०२२ दिसम्बर ९ तारिख पौष कृष्ण पक्षको प्रतिपदा तिथि १०:०० पर द्वितीया तिथि...
मंसिर २३, २०७९ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रतिनिधिसभाको आगामी दैनिकी सबैभन्दा सकसपूर्ण हुने देखिएको छ । प्रत्यक्षतर्फ १० सिट जित निकाले पनि समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा आगामी दिनमा जुनसुकै बेला सांसद जतासुकै ढल्कन सक्ने अवस्था छ...
मंसिर २३, २०७९ रवि लामिछानेको पार्टीमा रोपियो विग्रहको बिउ, समानुपातिकका १३ सिटलाई लिएर मारमुंग्री काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको नाम २४ गतेभित्र बुझाउन भनेपछि सूचीमा रहेका उम्मेदवारहरु नेताका घरघरमा धाउन थालेका छन् । आयोगमा बुझाएको अन्तिम बन्दसूचीबाहिर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८