• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
महाअभियोग निश्क्रिय भएपछि सर्वोच्च फर्किने तयारीमा चोलेन्द्र
  • खबरदाता

मंसिर २१,२०७९   चितवन - महाअभियोग दर्ता भएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा। भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए...

नवलपरासीमा रासायीनक मल बितरण प्रकृया अघि बढाईयो
  • खबरदाता

मंसिर २१,२०७९   नवलपरासी ( नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) मा प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत प्राप्त रासायनिक मल ( युरिया ) बितरण प्रकृया अघि बढाईएको छ । लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी...

हँसिया प्रहारबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते
  • खबरदाता

मंसिर २१ ,२०७९   कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर...

पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी
  • खबरदाता

मंसिर २१ ,२०७९   झापा । लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् । एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि बाहुनडाँगीवासी खुसी भएका हुन् । यो नहरको...

भूमि आयोग चितवनमा थप चार हजार बढी निवेदन
  • खबरदाता

मंसिर २१, २०७९ चितवन– राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप ४ हजार ३९४ वटा निवेदन परेका छन्। गत ३१ साउनमा प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता स्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन्। आयोगले साउन पहिलो साता...

सत्तागठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति !
  • खबरदाता

मंसिर २१, २०७९   काठमाडौं । सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको छ । निर्वाचनअघि नै सरकारको नेतृत्व आलोपालो...

स्वीट्जरल्याण्डमाथि ६ गोल गर्दै पोर्चुगल क्वाटरफाइनलमा
  • खबरदाता

मंसिर २१, २०७९   गोन्सालो रामोसको ह्याट्रिकमा सहज जित निकाल्दै पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्वीजरल्यान्डमाथि ६–१ गोल अन्तरको जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । लुसेइल स्टेडियममा पोर्चुगललाई जित दिलाउन...

गल्ती प्रमाणित भए रवि लामछानेको पद खारेज !
  • खबरदाता

मंसिर २१ ,२०७९   रविको पक्षले आफू शुद्ध भएको पुष्टि गर्नतिर नलागी सुजाता कोइराला र मीनेन्द्र रिजाललगायतको नागरिकतामाथि छानवीन गर्न माग गरेको छ । सुजाता, मीनेन्द्र आदिको नागरिकता फर्जी भए उनीहरूमाथि समेत कारवाही हुनेमा शङ्का गरिँदैन, तर उनीहरूले गल्ती गरे,...

‘स्वास्थ्य बीमा गरेर फाइदा भएन’
  • खबरदाता

मंसिर २१, २०७९ कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगे । अस्पतालमा बीमा कार्ड देखाउँदै उनले निःशुल्क सेवा लिन खोजे । तर अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उनलाई औषधिवापतको शुल्क लाग्ने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८