पुस ९, २०७९ ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष...
पुस ९ ,२०७९ सर्वोच्च अदालतले फ्रान्सेली कुख्यात अपराधी चार्ल्स शोभराजलाई १५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था मिलाउन पुस ६ मा आदेश दियो । त्यसको दुई दिनपछि शुक्रबार उनी कारागारमुक्त मात्र भएनन्, स्वदेश फर्किए । गृह मन्त्रालयले १० वर्षसम्मका लागि निष्काशन...
पुस ९ ,२०७९ सरकार बनाउने दौडमा यतिबेला गठबन्धन आबद्ध दलहरु जसरी लागिपरेका छन्, एमालेको सक्रियता त्योभन्दा कम छैन । पहिलो दलबाट खुम्चिएर दोस्रो हुनुपरे पनि एमाले प्रतिपक्षमा बस्न तयार देखिएको छैन । पछिल्ला सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि...
पुस ९ ,२०७९ – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष ९ गते शनिबार तद्अनुसार सन् २०२२ दिसम्बर २४ तारिख पौष शुक्ल पक्षको प्रतिपदा तिथि पूर्वाषाढ़ा नक्षत्र वृद्धि...
पुस ८ ,२०७९ हत्या अभियोगमा १९ वर्ष जेल जीवन बिताएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट निष्कासन गरिएको छ। शोभराजलाई शुक्रबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्स फिर्ता पठाइएको अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले हिमालखबरलाई बताइन्। उनलाई कतार एअरवेजको...
पुस ८, २०७९ चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गरेका ७२ जना छोरीको जीवन बीमा गरेको छ । महानगरपालिकाले विसं २०७९ जेठ ११ गतेको निर्णयअनुसार महानगरभित्र जन्मिएका छोरीको बीमा गरेको हो । भरतपुर महानगरपालिकाभित्र स्थायी वसोबास गर्ने र...
पुस ८, २०७९ बारामा एक जना भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको छ। शुक्रबार साँझ साढे ५ बजे महागढीमाई नगरपालिका(२ भुतही पुलमा एक भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।...
पुस ८, २०७९ सप्तरी- यहाँको राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्म कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित...
पुस ८, २०७९ सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै केहीबेरअघि मात्र जेलबाट छुटेका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई अध्यागमन विभागमा पुर्याइएको छ । जिल्ला अदालत भक्तपुरबाट पत्र आएसँगै आज शुक्रबार केन्द्रीय कारागारबाट छुटेका फ्रान्सेली नागरिक शोभराजलाई अध्यागमनको जिम्मा लगाइएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८