• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो
  • खबरदाता

पुस ८ ,२०७९   हेटौँडा । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही...

तोलामै १२ सयले घट्यो सुनको मुल्य
  • खबरदाता

पुस ८ ,२०७९   नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला...

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर
  • खबरदाता

पुस ८, २०७९   मलङ्गवा- बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन्...

नारायणगडको पुल्चोकमा चलाइयो डोजर(तस्वीर सहित)
  • खबरदाता

पुस ८ ,२०७९/ टिकादत्त तिमिल्सिना भरतपुर - सडक डिभिजन कार्यालय भरतपुरले नारायणगड बजार क्षेत्रमा डोजर चलाउन सुरु गरेको छ। कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि शुक्रवार बिहानै देखि बजार क्षेत्रमा सडक सिमाभित्र पर्ने संरचना सडक डिभिजन कार्यालयले...

दशकमै दोब्बर भयो वैदेशिक ऋण
  • खबरदाता

पुस ८, २०७९     दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक...

फरार र निलम्बित सांसदले पनि लिए शपथ
  • खबरदाता

पुस ८, २०७९   भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् ।   कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र...

पौष ८ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको राशिफल
  • खबरदाता

पुस ८, २०७९     – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं.११४३वि.सं.२०७९पौष ८गते शुक्रबार तद्अनुसार सन् २०२२दिसेम्बर२३तारिख पौष कृष्ण पक्षको अमावश्या तिथि मूल नक्षत्र गण्ड योग किंस्तुघ्न करण आनन्दादिमा स्थिर योग...

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात
  • खबरदाता

पुस ८, २०७९   हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सुरकुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का...

संस्कृत भाषामा शपथ लिने पहिलो सांसद बने किरण साह
  • खबरदाता

पुस ८, २०७९   प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा शपथ लिएका छन् । मातृभाषामा शपथ लिनका लागि संसद् सचिवालयले आह्वान गरेपछि रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भाषामा शपथ लिएका हुन् । नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८