• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दुर्घटनामा महिलाको मृत्यु
  • खबरदाता

पुस ६,२०७९   हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।...

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
  • खबरदाता

पुस ६,२०७९   नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरेका हुन्। देउवाले ६४ मत पाए भने थापाले २५ मत पाए। निर्वाचनमा ८९ जना सांसदले मतदान...

काङ्ग्रेस संसदीय दलको नेता छान्न ८ बजेदेखि मतदान
  • खबरदाता

पुस ६,२०७९   चितवन - नेपाली कांग्रेसले आज निर्वाचन प्रणालीबाट संसदीय दलको नेता चयन गर्दैछ। आज बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुँदैछ। संसदीय दल नेताका लागि दुई जनाले मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका...

पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् जनकपुर र चितवन ?
  • खबरदाता

  पुस ६, २०७९     पूर्वराजा ज्ञानेन्द्र शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ। निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा।सागर तिमल्सिनासहित झापा पुगेका थिए ।...

सदनमा भौतिक दुरी कायम राखेर शपथ
  • खबरदाता

पुस ६, २०७९     प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई भौतिक दुरी कायम गरी पद तथा गोपनीयताको शपथ गराइने भएको छ । नवनिर्वाचित सांसदलाई नयाँबानेश्वरस्थित संसद् भवनमा भौतिक दुरी कायम गरेर बिहीबार शपथ गराउने तयारी संसद् सचिवालयले गरेको छ ।   कोरोना...

जग खन्दा भेटियो तोपगोला !
  • खबरदाता

पुस ६, २०७९   पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई-तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नंं। ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने...

पौष ६ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको राशिफल
  • खबरदाता

पुस ६, २०७९ – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष ६ गते बुधबार तद्अनुसार सन् २०२२ दिसम्बर २१ तारिख पौष कृष्ण पक्षको त्रयोदशी तिथि अनुराधा नक्षत्र धृति योग...

शेखरकै सहयोगमा देउवा संसदिय दलको नेता बन्ने निश्चिति !
  • खबरदाता

पुस ६, २०७९     नेपाली कांग्रेस संसदीय दलको नेता आज चयन हुँदै छ । मैदानमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । यसलाई हजुरबा र नाति पुस्ताबीचको प्रतिस्पर्धाका रुपमा पनि अर्थ्याइएको छ ।हुन पनि संसदीय दलको नेताका...

विश्वकप फाइनलमा अर्जेन्टिनाको तेस्रो गोल भएको थिएन, यस्तो छ नियम
  • खबरदाता

पुस ५,२०७९     लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका कप्तान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८