• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सोलु लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि
  • रासस

पुस ८, २०७९     सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो ।   आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय...

राजावादीले गणतन्त्रवादी नेताहरूलाई खुवाएको त्यो शपथ…..
  • खबरदाता

पुस ८, २०७९   राजनीतिक एउटा यस्तो क्षेत्र हो जहाँ नसोेचिएका कुुराहरु पनि भएरै छाड्छन् । तसर्थ भन्ने गरिन्छ राजनीतिमा कसैको कोही स्थायी शत्रु भन्ने नै हुँदैनन् । कुनै सन्दर्भमा एक अर्काप्रति कटु आलोचना गर्नेहरु सत्ता र कुर्सीका लागि भने...

पाँच महिनामा ६ खर्ब व्यापार घाटा
  • खबरदाता

पुस ८, २०७९   चालू आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनामा देशको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार पुगेको छ । निर्यातभन्दा आयात बढी हुने भएकाले नेपालको व्यापार घाटा बढ्दै आएको छ ।...

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई
  • खबरदाता

पुस ८, २०७९     पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ ।...

जेलबाट छुटे चार्ल्स शोभराज
  • खबरदाता

पुस ७, २०७९   कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट छुटेका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ...

दाहाललाई दलको नेता बनाउने माओवादी निर्णय
  • खबरदाता

पुस ७, २०७९   नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र...

पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने
  • खबरदाता

पुस ७, २०७९   ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ । सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज लगाइएको हो । धार्मिक...

दुई सय घरटहरालाई आठ करोड क्षतिपूर्ति
  • खबरदाता

पुस ७, २०७९   पृथ्वी राजमार्ग सडक विस्तारअन्तर्गत तनहुँको पूर्वीखण्डमा दुई सय घरटहरालाई करिब रु आठ करोड क्षतिपूर्ति दिनुपर्ने भएको छ । सडक विस्तारका क्रममा भत्काइएका घरटहरालाई क्षतिपूर्तिवापत उक्त रकम वितरण गरिने आयोजनाले जनाएको छ । उक्त खण्डमा अझै दुई...

चितवनका एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु
  • खबरदाता

पुस ७, २०७९   चालु आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ६२ दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् । ती दुर्घटनामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८