• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
‘लिम्बुवान राज्य’ मा लिम्बुवानको उपस्थिति शून्य
  • खबरदाता

मंसिर २९, २०७९     पाँच वर्षे कार्यकालमा प्रदेशको नाम दिन नसक्ने एक मात्र प्रदेशसभा हो– १ नं. प्रदेश . राजेन्द्र राई मूख्यमन्त्री बनेपछि प्रदेशको नामाकरणका लागि कसरत पनि भएको हो । तर, दलहरुको आ–आफ्नै अडान र प्रदेशको नामको बिषयलाई...

प्रदेशसभा समानुपातिकमा २८ जना दलित, को को छन ?
  • खबरदाता

मंसिर २९ ,२०७९   सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट...

विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने
  • चितवन
  • खबरदाता

मंसिर २९ ,२०७९   विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो। फ्रान्सको जितमा थियो हर्नान्डेज र कोलो मुआनीले गोल...

मंसिर २९ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको राशिफल
  • खबरदाता

  मंसिर २९ ,२०७९   अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष २९ गते बिहीबार तद्अनुसार सन् २०२२ दिसम्बर १५ तारिख पौष कृष्ण पक्षको सप्तमी तिथि पूर्वाफाल्गुणी नक्षत्र प्रीति...

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने
  • खबरदाता

मंसिर २८,२०७९     भरतपुर - नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम...

विश्वकप फुटबल : आज फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल
  • खबरदाता

मंसिर २८ ,२०७९   कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक...

दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने
  • रासस

मंसिर २८,२०७९   झापा । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले ल्याब...

स्वतन्त्रबाट जितेपछि हौसिए प्रभु साह, छुट्टै दल खोल्ने तयारी
  • खबरदाता

मंसिर २८, २०७९   नेकपा एमाले स्थायी कमिटी सदस्य छँदै स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रभु साह हौसिएका छन् । रौतहट-३ बाट सांसदमा निर्वाचित भएका साहले नयाँ दल गठनका लागि गृहकार्य अगाडि बढाएका हुन् । मधेस केन्द्रित दल...

चुनावको अन्तिम परिणाम आज सार्वजनिक गरिँदै
  • खबरदाता

मंसिर २८ ,२०७९     निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ । ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८