पुस १० ,२०७९ देशमा अहिले नयाँ प्रधानमन्त्री र राष्ट्रपतिका लागि रस्साकस्सी चलिरहेको छ । तर यो दौडमा नयाँ खेलाडी कोही छैनन् । पुरानै अनुहारबीच कसले कसलाई समर्थन गर्ने र ठाउँ छाड्ने भन्ने विवादको मूल विषय छ ।नयाँ जनादेशअनुसार...
पुस १० ,२०७९ – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष १० गते तद्अनुसार सन् २०२२ दिसम्बर २५ तारिख आइतबार पौष शुक्ल पक्षको द्वितीया तिथि उत्तराषाढ़ा...
पुस ९,२०७९ / टिकादत्त तिमिल्सिना भरतपुर - लिटिल फ्लावर स्कुल नारायणगडले क्रिश्मसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। सधैंका बर्षझै यसपटक पनि स्कुलले सनिवार आफ्नै प्राङ्गणमा विद्यार्थी र अभिभावकलाई बोलाएर कार्यक्रम गरेको हो। कार्यक्रममा हरेक विद्यार्थीले आफ्नो इच्छा अनुसार पचास...
पुस ९, २०७९ कोभिड-१९ महामारीको जोखिम बढेसँगै सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेको छ। छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क अनिवार्य गरेको हो। यससँगै भौतिक दूरी कायम गर्न आग्रह गरेको...
पुस ९, २०७९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन्। फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको यस्तो प्रतिक्रिया...
पुस ९, २०७९ पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार...
पुस ९, २०७९ त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौ वटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा...
पुस ९, २०७९ बेइजिङ । चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी बताइएको...
पुस ९, २०७९ पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले 'नो अब्जेक्सन लेटर (एनओसी) 'लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८