• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
  • खबरदाता

माघ १३, २०७९     उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) समक्ष राजीनामा बुझाएका छन् । सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।   संवैधानिक इजलासको फैसलासँगै लामिछानेको मन्त्री तथा...

रविको सांसद पद खारेज गर्ने सर्वोच्चको आदेशमा के छ ? (आदेश सहित)
  • खबरदाता

माघ १३, २०७९   सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ। विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिने कानूनी प्रक्रिया पूरा नगरेकाले लामेछाने प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न र त्यसरी निर्वाचित भएको पदमा बस्न अयोग्य हुने सर्वोच्चले...

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
  • खबरदाता

माघ १३, २०७९   गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ। सर्वोच्च अदालतको संवैधानिक अदालतले लामिछाने प्रतिनिधि सभा सदस्यको योग्य नभएको फैसला गरेको छ। सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको...

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
  • रासस

माघ १३, २०७९     माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो ।...

साईकलबाट लडेर चितवनमा एक जनाको मृत्‍यु
  • खबरदाता

माघ १३,२०७९     चितवन – साईकलबाट लडेर चितवनमा एक जनाको मृत्‍यु भएको छ । प्रहरीले जनाए अनुसार मृत्यु हुनेमा सुन बहादुर लोप्चन रहेका छन। रत्ननगर नगरपालिका ८ चित्रसारी मन्दिर नजिकै बागमाराबाट चित्रसारी तर्फ आउँदै गरेका सोही ठाँउका ४८ बर्षिय...

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद आज टुंगिदै, नागरिक नठहरिए बरखास्त हुने
  • खबरदाता

माघ १३, २०७९   गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद आज टुंगिदै, नागरिक नठहरिए बखास्त हुने काठमाण्डौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकताको हैसियतका विषयमा आज संभवत फैसला गर्ने छ ।...

माघ १३ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ १३, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ १३ गते शुक्रबार तद्अनुसार सन् २०२३ जनवरी २७ तारिख माघ शुक्ल पक्षको षष्ठी तिथि रेवती नक्षत्र सिद्ध योग...

हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क
  • खबरदाता

माघ १३, २०७९   काठमाडौँ । सर्वोच्च अदालतले होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ। कर निर्धारण र असुलीको मान्यताविपरीत रहेको भन्दै अदालतले उपभोक्तामा थपिएको अतिरिक्त आर्थिक बोझ खारेजीको आदेश गरेको हो तर लामो...

एमालेसँगको सहकार्यमा किन बारम्बार खुट्टा कमाउँछन् प्रचण्ड ?
  • खबरदाता

माघ १३, २०७९   बारम्बार पुष्टि गरेको छ कि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेस र यसमा पनि सभापति शेरबहादुर देउवासँगको सहकार्य फापेको छैन । कांग्रेससँगका हरेक सहकार्यले माओवादीको साख गिरेको छ । पार्टी धुजाधुजा भएको छ । स्वयं प्रचण्डसमेत धेरै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८