• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
गैँडाकोट नगरपालिकाले पाँचवटा ऐन ल्याउँदै
  • खबरदाता

माघ १४, २०७९   नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले हिउँदे नगरसभामार्फत विभिन्न पाँच वटा ऐन ल्याउँदैछ । आगामी माघ १७ गते सञ्चालन हुने चालु आर्थिक वर्ष २०७९–८० को हिउँदे नगरसभामा नगरप्रमुख मदनभक्त अधिकारीले पाँच वटा ऐन पेश गर्ने...

स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल
  • खबरदाता

माघ १४, २०७९   राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन्। सर्वोच्च अदालतको फैसलाअनुसार, रवि लामिछानेको सभापति गुमेपछि स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले अर्याललाई कार्यवाहक सभापति चयन गरेको हो। शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले अर्काृे व्यवस्था...

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला
  • रासस

माघ १४, २०७९   ढोरपाटन । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् । स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुँन...

माघ १४ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ १४, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ १४ गते शनिबार तद्अनुसार सन् २०२३ जनवरी २८ तारिख माघ शुक्ल पक्षको सप्तमी तिथि अश्विनी...

‘चोख्याउन’ यसरी भएको थियो राज्यशक्तिको दुरुपयोग
  • खबरदाता

माघ १४, २०७९   काठमाडौँ । कुनै विदेशीले भिसामा नेपाल आएर तत्काल नेपाली पासपोर्ट लिन पाउँछ रु त्यो पासपोर्टले यात्रा गर्न मिल्छ रु अरूलाई मिल्दैन, रवि लामिछानेका हकमा भने राज्य मौन नै बसिदियो। त्यसैकारण लामिछानेले निर्वाचन आयोगमा पार्टी दर्ता गरे,...

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?
  • खबरदाता

माघ १४, २०७९   काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ।...

मौसम :आज सफा , आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

माघ १४, २०७९ आज देशभर कतै वर्षा र हिमपातको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो प्रदेश नं १ मा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा...

सर्वोच्चको फैसलाले उजागर गरिदियो प्रमुख निर्वाचन आयुक्त थपलियाको अक्षमता
  • खबरदाता

माघ १४, २०७९       सर्वोच्च अदालतले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अक्षमता दर्शाइदिएको छ । मुद्दा हो, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवी लामिछाने हो ।४ मंसिरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय भएको थियो, लामिछाने चितवन निर्वाचन...

रविको अबको मार्गचित्र र अदालतको छवि
  • खबरदाता

माघ १४, २०७९   रवि लामिछानेले गरेको सानो कार्यविधिगत अपरिपक्वताले उपप्रधानमन्त्री, गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष गरी चारवटा पद एकसाथ गुमेका छन् । उनले जितेको चितवन क्षेत्र नं २ मा पुनः चुनाव गर्नुपर्ने भएको छ । उनको पार्टीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८