• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेल विरुद्ध भ्रष्टाचार मुद्दा
  • खबरदाता

पुस ३०, २०७९     राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अधिकृत पोखरेलविरुद्ध एक करोड छ लाखभन्दा बढी स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा...

२० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने
  • खबरदाता

पुस २९, २०७९   राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।   न्यायाधीश ध्रुवराज...

नुवाकोटका सबै क्रसर अवैध
  • खबरदाता

पुस २९, २०७९   त्रिशुली । नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला...

मूल्यवृद्धि साढे सात प्रतिशत नजिक
  • खबरदाता

पुस २९, २०७९   चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता...

देवघाट मेला : पाँच लाख भक्तजनको व्यवस्थापन गरिने
  • खबरदाता

पुस २९, २०७९   नवलपुर । माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।  ...

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु
  • खबरदाता

पुस २९, २०७९   मकवानपुर – मकवानपुरको मनहरिमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन्...

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
  • खबरदाता

  विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन् ।   बिहान ११ बजेदेखि सुरू हुने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । ९३ सदस्यीय प्रदेश...

दुर्घटनामा एकको मृत्यु
  • रासस

पुस २९, २०७९   नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...

निक्षेपको व्याजदर घटाउने सहमति सकारात्मक
  • खबरदाता

पुस २९, २०७९   नेपाल उद्योग परिसङ्घले निक्षेपको व्याजदर घटाउने बैँकर्स एशोसियशनको सहमति सकारात्मक भएको बताएको छ। परिसङ्घले आज एक विज्ञप्ती जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च व्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८