माघ १२,२०७९ लायन्स क्लब अफ चितवन डाईनामिक युथले लायन्सका जन्मदाता मेल्भिन्स जोन्स तथा सरस्वती पुजाको अवसर पारेर गैडाकोटमा स्कुले बिद्यार्थीहरुका लागि स्टेशनरी बितरण गरेको छ । क्लबले सरस्वती आधारभुत बिद्यालयमा अध्ययनरत ९२ जना बिद्यार्थीहरुका लागि स्टेशनरी बितरण गरेको...
माघ १२, २०७९ काठमाडौं । फागुन महिनाभित्र पाँच वर्षे कार्यकाल पूरा गरेर राष्ट्रपति विद्यादेवी भण्डारी बिदा हुँदैछन् । सँगै, नयाँ राष्ट्रपति चयनका लागि दलहरूले अभ्यास सरू गरेका छन् । वर्तमान सत्ता गठबन्धनमा भएको भागबन्डालाई आधार मान्ने हो भने...
माघ १२, २०७९ इलामका युवा उद्यमी प्रेम आचार्यले काठमाडौंमा आत्मदाह गरेको घटनाप्रति एकीकृत शक्ति नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका महासचिव सुभास प्रसाद पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाले नेपालको राज्य व्यवस्था निकम्मा र...
माघ १२, २०७९ मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । इलाम सूर्योदय नगरपालिका-११ का आचार्यले मंगलबार आत्मदह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । उनले स्टाटसमा नाम...
सिएमसी क्यान्सर इन्स्टिच्यूट को उद्घाटन चितवन– चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटन गरेका छन् । कलेजको १६औँ वार्षिकोत्सवको अवसरमा...
माघ १२, २०७९ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेस सहित राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिएको छ। माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल भएको हो। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै माओवादी...
माघ १२, २०७९ सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघको आयोजनामा काठमाडौंको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी...
माघ १२, २०७९ राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ। राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ। विभागमा सधैं सेवाग्राहीको भिड...
माघ १२, २०७९ सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार नौ सय पुगेको छ । यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८