• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राष्ट्रपतिद्वारा वसन्त श्रवण
  • खबरदाता

माघ १२, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले वसत्न पञ्चमीका अवसरमा काठमाडौंको हनुमानढोकामा वसन्त श्रवण गरेकी छन् । बिहान १०ः४७ बजेको शुभसाइतमा नासल चोकमा राष्ट्रपति भण्डारीलाई वसन्त श्रवण गराइएको हो । गणतन्त्रभन्दा पहिले राजाहरूले वसन्त श्रवण गर्ने गरेकोमा गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षको हैसियतमा...

तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण
  • रासस

माघ १२, २०७९ काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ। नियमित रुपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिक रुपमा हुने विद्युत् विच्छेद जस्ता अवरोधलाई...

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै
  • रासस

माघ १२, २०७९   महोत्तरी । वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ । पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजका दिन एकाबिहानै हलो र गोरुको पूजा गर्दै...

माघ १२ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ १२, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ १२ गते बिहीबार तद्अनुसार सन् २०२३ जनवरी २६ तारिख माघ शुक्ल पक्षको पञ्चमी तिथि उत्तरा भाद्रपद...

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?
  • खबरदाता

माघ १२, २०७९   उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित भएको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा...

२२ दिनमै खुले बन्द क्रसर उद्योग
  • खबरदाता

माघ १२, २०७९   चौतर्फी दबाबपछि सरकारले २२ दिन बन्द क्रसर तथा खानी उद्योग खोल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्रचार गर्दै दर्ता बिना र मापदण्डविपरीत चलेका देशैभरका क्रसर तथा खानी उद्योग...

मिटरब्याजमा नयाँ शैली अपनाइँदै
  • खबरदाता

माघ १२, २०७९     कपिलवस्तु । मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो...

अवैध क्रसर बन्द गर्ने निर्णयमा किन झुके गृहमन्त्री लामिछाने ?
  • खबरदाता

माघ १२, २०७९   काठमाडौँ। सरकार अवैध क्रसर उद्योग बन्द गर्ने निर्णयबाट पछि हटेको छ । गृहमन्त्री रवी लामिछानेले २० पुसमा गृहमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्न लगाउँदै अवैध रुपमा सञ्चालित सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका...

आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै
  • खबरदाता

माघ १२,२०७९   प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८