माघ १६, २०७९ सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो । माघ ५ गतै नै निर्वाचित भए पनि...
माघ १६, २०७९ प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने...
माघ १६, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी...
माघ १६, २०७९ अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज प्रधानमन्त्री दाहालसँग भेट्दै अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् । दुई दिने भ्रमणका लागि उनी आइतबार साँझ काठमाडौं आएकी हुन्। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेता भेट्ने कार्यक्रम...
माघ १६, २०७९ सर्वोच्च अदालतको फैसलापछि बाध्य भएर उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट राजीनामा दिएका रवि लामिछाने फेरि त्यही मन्त्रालय सम्हाल्ने चाहना गख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।आइतबार दिउँसो नागरिकता पुनः प्राप्त गर्नासाथ पार्टी सभापतिमा पुनर्बहाली भए लगत्तै...
माघ १५, २०७९ नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन्। शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो। राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश पोखरेलले सरकारी सर्भरमा अट्याक प्रयास भइरहेको बताए। उनले डेटा चोरी गर्ने उद्देश्यले...
माघ १५, २०७९ काठमाडौं । रवि लामिछानेको सांसद पद खारेज भएसँगैे यतिखेर निर्वाचन आयोगको कम्जोरीप्रति धेरैले प्रश्न उठाएका छन् । निर्वाचन अयोगले उम्मेदवारी दर्ताको समयमा नागरिकता केलाएको भए एक जना व्यक्ति हिरोबाट रातारात जिरो हुनुपर्दैन थियो होला । निर्वाचन...
माघ १४, २०७९ बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो । एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन...
माघ १४, २०७९ माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डको माघ ११ गते बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको हो। यस वर्षको एसईई परीक्षा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८