• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
गठबन्धनमा तिक्तता चुलिँदै, प्रचण्ड र ओलीबीच ‘भनाभन’
  • खबरदाता

माघ २९, २०७९   काठमाडौं । सात दलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तिक्तता चुलिँदै गएको छ । गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र...

राजा महेन्द्रको अपत्यारिलो अवसान !
  • खबरदाता

माघ २९, २०७९/ सुनिल उलक   राजा महेन्द्रको स्वर्गारोहण भएको पनि माघ १७ गते ५१ वर्ष पूरा भयो । विभिन्न शङ्का उपशंका रहे पनि सो मृत्युको कुनै पनि छानविन नगरी रहस्यमै छोडियो । २०२८ सालको माघ ३ गते साधारण अवस्थाका...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
  • खबरदाता

माघ २९, २०७९   भक्तपुर। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका(३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङले प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई गत आइतबार भक्तपुर, भक्तपुर नगरपालिका-९...

मौसम : हिमपात र हावाहुरीको सम्भावना
  • खबरदाता

माघ २९, २०७९     हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।अहिले प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

अख्तियारलाई मन्त्रिपरिषद्का निर्णय खोतल्न किन नदिने ?
  • खबरदाता

माघ २९, २०७९   काठमाडौँ। भ्रष्टाचार नियन्त्रणका लागि स्वायत्त निकाय हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आयोगले भ्रष्टाचारजन्य कार्यबारे अनुसन्धान गर्ने वा मुद्दा चलाउने अधिकार राख्दछ ।तर, यो निकायलाई सरकारी कर्मचारी वा पदाधिकारीविरुद्ध मुद्दा चलाउनेमै सीमित राखिएको छ । अर्थात्...

मुख्यमन्त्री शाहलाई पनि विश्वासको मत लिन सहज छैन्
  • खबरदाता

माघ २९, २०७९   धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई यतिखेर कसरी पद जोगाउने भन्ने चिन्ता छ । उनको मुख्यमन्त्री पद कायम राख्ने कि हटाउने भन्ने हात नागरिक उन्मुक्ति पार्टीलाई छ । टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका...

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
  • खबरदाता

माघ २८, २०७९   पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाणिनि–८ पालीमा आज लु २ त ९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी...

सेप्टिक ट्याङ्कीमा खसेको गैँडाको उद्धार
  • खबरदाता

माघ २८, २०७९   चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई होटलको सेप्टिक ट्याङ्कीबाट उद्धार गरिएको छ । आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टिक ट्याङ्कीमा खसेको थियो । शनिबार बिहान २ बजे फसेको सो...

स्थानीय पाठ्यक्रमको तयारीमा कुश्मा नगरपालिका
  • खबरदाता

माघ २८, २०७९     पर्वतका स्थानीय तहले स्थानीय पाठ्यक्रमलाई विस्तारै कार्यान्वयनमा लैजाने प्रयास गरिरहेका छन् । फलेवास नगरपालिकाले आउँदो शैक्षिकसत्रमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यालयमा लैजाने तयारी गरिरहेको हो । जलजला गाउँपालिकाले पनि कार्यदल बनाएर पाठ्यक्रम निर्माणको काम गरिरहेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८