• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
वन्यजन्तु बढेपछि महोत्तरीका किसान हैरान
  • खबरदाता

माघ २८, २०७९   'न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रोु, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्छन्, 'यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।' खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा...

वडाध्यक्षको दिनचर्या – दिनभरि जनताको काम, साँझ बिहान तरकारी खेती
  • रासस

माघ २८, २०७९   तुलसीपुर । दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्,...

टर्की र सिरियामा भूकम्प : मर्नेको सङ्ख्या २२ हजार नाघ्यो
  • एजेन्सि

माघ २८, २०७९   अनकारा । टर्की र सिरियामा पाँच दिनअघि गएको भूकम्पपछि राहत र उद्धार कार्य जारी छ । विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि मृतकको सङ्ख्या लगातार बढिरहेको...

भ्यालेन्टाइन्स डेको मुखमा गुलाफको आयातमा कडाइ
  • खबरदाता

माघ २८, २०७९   काठमाडौँ । गुलाफको फूल आयातमा कडाइ गरिएको छ । सरकारले रोग–कीरारहित भएको पुष्टि गर्ने आधिकारिक प्रमाणबिना गुलाफको फूल आयात गर्न अनुमति नदिन परिपत्र गरेको छ । भारत र चीनका खुला नाकाबाट जथाभाबी रूपमा गुलाफको फूल भित्रिन...

माघ २८ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ २८, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ २८ गते शनिबार तद्अनुसार सन् २०२३ फरवरी ११ तारिख फाल्गुन कृष्ण पक्षको षष्ठी तिथि चित्रा...

माओवादीमा पार्टीको नाम र चुनाव चिह्न फेर्न सुझाव माग
  • खबरदाता

माघ २८, २०७९   नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो । माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी...

यस्तो रहनेछ आजको मौसम !
  • खबरदाता

माघ २८, २०७९   हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा प्रदेश नं। १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। शनिबार प्रदेश नं....

गठबन्धन धरापमा : एमालेलाई रास्ट्रपतिको मात्रै चिन्ता !
  • खबरदाता

माघ २८, २०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन पछिल्लो समय अप्ठयारोमा पर्दै गएको छ । सात दलीय गठबन्धनका सात थरी बिचारले अप्ठयारो गराएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा समेत सबै दल...

सुदूरपश्चिममा तीन सदस्यीय मन्त्रिपरिषद् गठन
  • खबरदाता

माघ २७, २०७९   सुदूरपश्चिम प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको हो। मुख्यमन्त्री शाहको सिफारिशमा प्रदेश प्रमुख देवराज जोशीले दुई मन्त्री नियुक्त गरेका हुन्। नेपाली कांग्रेसबाट प्रकाश देउवा र नेकपा (एकीकृत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८