माघ २०, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं, ११४३ वि.सं. २०७९ माघ २० गते शुक्रबार तद्अनुसार सन् २०२३ फरवरी ३ तारिख माघ शुक्ल पक्षको त्रयोदशी तिथि आर्द्रा नक्षत्र...
माघ २०, २०७९ काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर आफ्नो राजनीतिक धरातल बिर्सेर आफै उभिएको ठाउँमा खाल्डो खन्न लागिपरेका छन् । उनको यो कालीदासप्रवृत्तिले वर्तमान सत्ता गठबन्धन जोखिममा पर्न लागेको धेरैको आकलन छ...
माघ २०, २०७९ सत्ता गठबन्धन संकटमा परेको छ । गठबन्धन संकटमा परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारको भविष्य पनि अन्यौलमा परेको छ । कांग्रेसले २६ पुसमा प्रचण्डलाई संसदमा विश्वासको मत दिएपछि एमाले चिढिए पनि पर्ख र हेरको नीतिमा...
माघ १९, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने भएको छ । बिहीबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर यस्तो निर्णय गरेको हो । बैठकपछि प्रवक्ता मुकुल ढकालले...
माघ १९, २०७९ भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो । गत पुस...
माघ १९, २०७९ साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा घटेको छ । बिहीबार नेप्से परिसुचक २२.१२ अंकले ओरालो लागेर २०९४.५४ विन्दुमा आएर रोकिएको छ । बुधबार नेप्से परिसुचकमा ४.९७ अंकले वृद्धि भएकोे थियो । सोही दिन १ अर्बभन्दा...
माघ १९, २०७९ जुम्ला - जुम्ला खलंगामा रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्महत्याको प्रयास गरेका हुन । कोहलपुर घर भएका...
माघ १९, २०७९ कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो...
माघ १९, २०७९ बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा बिहीबार निवेदन दर्ता भएको छ। नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८