• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कञ्चनपुरको प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीतिअनुसार निर्माण हुने प्रधानमन्त्रीको भनाइ
  • रासस

फागुन १, २०७९   दोधारा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन्। प्रस्तावित सुख्खा बन्दरगाहको निरीक्षणका क्रममा सोबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको...

गाईगोरु तस्करीको आरोपमा एक किशोर पक्राउ
  • खबरदाता

फागुन १,२०७९   महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ। नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान शेषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता...

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै
  • खबरदाता

फागुन १,२०७९   परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल भ्रमणमा आउँदै छन्। उनले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश सचिव क्वात्रा...

जनयुद्धको उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड
  • खबरदाता

फागुन १,२०७९     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताउनुभएको छ । २८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेकपा ९माओवादी० ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति,...

फागुन १ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन १,२०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण १ गते सोमबार तद्अनुसार सन् २०२३ फरवरी १३ तारिख फाल्गुन कृष्ण पक्षको अष्टमी तिथि विशाखा नक्षत्र...

बजेट साढे २ खर्बले घट्यो
  • खबरदाता

फागुन १,२०७९   काठमाडौं । सरकारले फजुल खर्च घटाउने नाममा बजेट घटाउँदा विकास खर्च पनि घटाएको छ । यसले तत्काललाई काम गर्न सहज भए पनि दीर्घकालीन असर पु¥याउँछ । फजुल खर्च घटाउनुपर्नेमा विकास खर्च पनि कटौती भएको छ । देशको...

रास्वपालाई सरकारमा ल्याउन दाहालमाथि ओलीको दबाब
  • खबरदाता

फागुन १,२०७९   काठमाडौँ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निरन्तर दबाबमा पारेका छन् । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका दाहालविरुद्ध ओली सुरुदेखि नै हाबी हुँदै आएका छन्। अझ राष्ट्रिय...

आज बैंकहरु खोली सेवा दिन राष्ट्र बैंकको निर्देशन
  • खबरदाता

फागुन १,२०७९   नेपाल राष्ट्र बैंकले आज बैंक खोली सेवा दिन बैंकहरुलाई निर्देशन दिएको छ। सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले बिदाबारे सूचना नै जारी गरेको छ। राष्ट्र बैंकले सरकारले...

कुर्सी जोगाउन रेशम चौधरीको घरदेखि डिल्लीबजार कारागार सम्म
  • खबरदाता

फागुन १,२०७९   गठबन्धनबाट सुदूरपश्चिमका मुख्यमन्त्री बनेका एमाले नेता राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएकै कारण ३० दिनमै सरकार ढल्यो । उनले २७ पुसमा मुख्यमन्त्री बनेका रावलले २६ माघमा मात्र विश्वासको मत लिएका थिए । प्रदेश सभामा निर्णायक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८