फागुन २, २०७९ काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीलाई दैनिक पठाउने रिपोर्ट असम्बन्धित व्यक्तिले खोल्ने र पढ्ने गरेको पाइएको छ। प्रधानमन्त्रीका लागि पठाइएका विशेष रिपोर्ट प्रधानमन्त्रीको स्वकीय सचिवालयले खोल्ने र पढ्ने गरेको पाइएको हो। ‘प्रधानमन्त्रीले मात्रै खाम खोल्न मिल्ने...
फागुन २, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २ गते मंगलबार तद्अनुसार सन् २०२३ फरवरी १४ तारिख फाल्गुन कृष्ण पक्षको नवमी तिथि अनुराधा नक्षत्र ध्रुव योग...
फागुन २, २०७९ सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ। ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए। ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल...
फागुन २, २०७९ काठमाडौँ। राज्यका तीन अंगमध्ये न्यायपालिकाको काम हो, कार्यपालिकाले गरेका निर्णयको चेक एन्ड ब्यालेन्स गर्ने अनि व्यवस्थापिकाले बनाएका कानुनको व्याख्या गर्ने । र, नागरिकलाई न्याय दिने ।तर न्यायालयको सर्वोच्च निकाय सर्वोच्च अदालत भने एक वर्षदेखि कामुको...
फागुन २, २०७९ काठमाडौं । जबजब नेपाली राजनीति अस्थिर र तरल हुन्छ, भारतीय प्रशासक र सुरक्षा अधिकारीको सक्रियता बढ्छ । यतिखेर भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएर प्रभावशाली नेताहरुका घरदैला चहार्दै छन् ।सोमबार काठमाडौं आएका उनले सुरुमा...
फागुन १, २०७९ वीरगन्ज । पर्सामा दिनदहाडै पेस्तोल देखाएर अपहरण र डकैती गर्ने अपराधिक गतिविधिमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरी पीडितको उद्धार गरेको छ । शान्त रहेको आर्थिक नगरीमा अशान्ति मच्चाउन थालेका अपराधिक गतिविधिमा संलग्न आठ जनालाई...
फागुन १, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवास पुगेका विदेश सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । यसअघि उनले परराष्ट्र मन्त्री विमला राई...
पार्टीको केन्द्रीय समिति सदस्य ४० पुग्यो फागुन १, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णयहरू सुनाउँदै...
फागुन १, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन् । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८