• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पहिरोको असर जलचरमा
  • खबरदाता

फागुन ४,२०७९ पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमाथिबाट हरेक वर्षजसो खस्ने पहिरोले यात्रुलाई प्रायःजसो असहज बनाइरहेकै हुन्छ। यस्तो पहिरो नारायणी नदीमा पुग्दा नदीको सतह बढ्ने र नदी पुरिँदा जलचरको बासस्थानमै असर पर्ने अर्को समस्या पनि देखिएको छ। नारायणी नदीलाई बासस्थान बनाएका...

राष्ट्रपतिमा कांग्रेसले ‘ढोक्सा’ थाप्दा धरमरमा सत्ता गठबन्धन
  • खबरदाता

फागुन ४,२०७९   काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्य पनि धरमरमा पर्न थालेको छ । राष्ट्रपति निर्वाचन २५ फागुनका लागि तोकिएको छ भने उम्मेदवारी दर्ता अबको नौ दिनपछि अर्थात् १३ फागुनमा हुँदै छ । प्रधानमन्त्री पुष्पकमल...

भारतबाट भित्रियो ५ हजार टन गहुँ
  • खबरदाता

फागुन ४,२०७९     काठमाडौं । भारत सरकारले नेपालमा पहिलो खेपमा निर्यात गर्न अनुमति दिएको ५० हजार मेट्रिक टनमध्ये उद्योगीको कोटामा परेको गहुँ आउन थालेको छ । भारत सरकारले नेपालमा निकासी अनुमति दिएको ५० हजार टनमध्ये ३३ हजार टन गहुँ...

नारायणगढ-मुग्लिन सडक थप १५ दिन दिउँसोमा बन्द गरिने
  • खबरदाता

फागुन ३, २०७९     नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो । गत पुस ५ गतेदेखि ३० दिनका...

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने
  • खबरदाता

फागुन ३, २०७९     कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९’ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र...

गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
  • खबरदाता

फागुन ३, २०७९   पोखरा – गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । तमुहरूको उद्गम थलो मानिने गण्डकी प्रदेशलाई गण्डकी प्रदेश सरकारले १५ गते बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो । गण्डकी...

हवाई रुटमा भारतको अलमल
  • खबरदाता

फागुन ३, २०७९   काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ महिना भयो। तर आन्तरिक उडानमा नै सीमित छ। गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुस १ गतेबाट बाह्य उडान ठप्प छ। भैरहवामा जजिरा...

अतिक्रमित संरचना सात दिनभित्र हटाउन वीरगञ्ज महानगरको आग्रह
  • रासस

फागुन ३, २०७९     वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना सात दिनभित्र हटाउन सूचना जारी गरेको छ । महानगरपालिकाले सातदिने सूचना जारी गरेको हो । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको...

प्रधानमन्त्रीको भारत भ्रमण गौतमबुद्ध विमानस्थलबाट हुनु उपयुक्त : विज्ञ
  • खबरदाता

फागुन ३, २०७९   काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पर्यटन सम्बद्ध विज्ञ तथा व्यवसायीको धारणा छ । प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्ने भारत भ्रमणबारे सोमबार भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग अनुकूल समयबारे...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८