• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
देशभर मौसम सफा रहने मौसम विभागको पूर्वानुमान
  • खबरदाता

फागुन ३, २०७९   काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी...

फागुन ३ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन ३, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण ३ गते बुधबार तद्अनुसार सन् २०२३ फरवरी १५ तारिख फाल्गुन कृष्ण पक्षको दशमी तिथि ज्येष्ठा...

बसपार्क दंगाले देखाएको गम्भीर चित्र, नेताहरूले देखे त ?
  • खबरदाता

फागुन ३, २०७९     काठमाडौं । एक कलाकारले रवि लामिछानेलाई चिन्दिनँ भनेका भरमा सामाजिक सञ्जालमा हुलदंगा बेहोरिरहेकै थिइन् । ठिक त्यही बेला । सोमबार काठमाडौं उपत्यकामा यातायात मजदुरले गरेको आन्दोलन हुलदंगामा परिणत भयो । यातायात कानुन मान्दिनँ भन्दै मजदुरहरू...

सवारी ज्यान मुद्दाका दुई फरार प्रतिवादी चितवनबाट पक्राउ
  • खबरदाता

फागुन २,२०७९   चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिबादिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दिल प्रसाद गुरुङ र सुरेन्द्र कुमार जोशी रहेका छन। प्रहरीका अनुसार भरतपुर १९ का गुरुङ मिति २०७५ बैशाख २०...

उपत्यकाको सार्वजनिक सवारी बन्द फिर्ता
  • खबरदाता

फागुन २, २०७९   काठमाडौं । यातायात मजदुरले काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री नारायणकाजी श्रेष्ठसहितका सरकारी प्रतिनिधिसँग भएको वार्ताको क्रममा आफूहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक भएकाले सवारी बन्द...

कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्‍ने ?
  • खबरदाता

फागुन २, २०७९ -सुरेशचन्द्र रिजाल   आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे, प्रेम साटासाट गरेर विश्वभर मनाइँदै छ । यसलाई नेपालमा प्रणय दिवसको रुपमा पनि मनाइने गरिन्छ । यस दिनलाई आफूले मन पराएकालाई प्रेम प्रस्ताव राख्न पाइने स्वन्तत्राको रुपमा पनि...

मालपोतमा लागू हुँदै ‘टाइमकार्ड’
  • खबरदाता

फागुन २, २०७९     मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन...

सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’
  • खबरदाता

फागुन २, २०७९   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ। मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने जनाएको छ।...

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै
  • खबरदाता

फागुन २, २०७९   प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८