• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी
  • खबरदाता

फागुन  ५, २०७९   नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण...

तीन वर्षमा एलपी ग्याससँग जोडिएका ३४ घटना
  • खबरदाता

फागुन  ५, २०७९   नेपाल प्रहरीको एक तथ्यांकले विगत तीन आर्थिक वर्षमा एलपी ग्यास सिलन्डर विस्फोटपछिको ३४ वटा दुर्घटनामा नेपालमा नौ जनाको ज्यान गएको देखाएको छ ।नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७.७८ देखि हालसम्म ग्यास सिलिन्डर विस्फोटका ३४ वटा घटनामा...

नियमन र अनुगमन नहुँदा दुर्घटना
  • खबरदाता

फागुन  ५, २०७९   खाना पकाउने ग्यासका सिलिन्डर विस्फोट वा अन्य चुहावटका कारण हुने जलनका दुर्घटनाका बहुआयाम रहेका छन् । मूल रूपमा खाना पकाउन ग्यासका उपभोक्ता बढ्दा तिनीहरूलाई प्रयोगसम्बन्धी उपभोक्ता शिक्षा वा सचेतना नहुँदा यस्ता दुर्घटना बढी हुने गर्दछन् ।त्यससँगै...

१ करोड ३१ लाख सिलिन्डर बजारमा, अनुगमनबाट हात उठाउँदै सरकारी निकाय
  • खबरदाता

फागुन  ५, २०७९     राजधानीको बुद्धनगरमा बुधबार राती खाना पकाउने ग्यास लिक हुँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारी गम्भीर घाइते भए । गम्भीर अवस्थाका उनलाई उपचारका लागि भारतको मुम्बईमा लगिएको छ । सोही घटनामा परी शरीरको...

नुवाकोटमा बस दुर्घटना : २ जनाको मृत्यु
  • खबरदाता

फागुन ४,२०७९   नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए। बटाहाबाट...

मनाङका विद्यालय खुल्न थाले
  • खबरदाता

    हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल...

सात महिनामा सवारी दुर्घटनामा परी ७५ को मृत्यु
  • रासस

फागुन ४,२०७९   बनियानी – झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन्। उक्त दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको...

फागुन ४ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन ४,२०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण ४ गते बिहीबार तद्अनुसार सन् २०२३ फरवरी १६ तारिख फाल्गुन कृष्ण पक्षको एकादशी तिथि मूल नक्षत्र वज्र योग...

सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता भण्डारी घाइते
  • खबरदाता

फागुन ४,२०७९   नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो। भण्डारीको ८६ वर्षकी आमासमेत घाइते भएकी छन्। उनीहरूको कीर्तिपुरमा रहेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८