• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
बसपार्कमा लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु
  • खबरदाता

  फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा...

व्यक्ति हत्यामा जन्मकैद पाएकासहित १४ जनालाई सजाय माफ, ३८१ कैदीलाई छुट
  • खबरदाता

फागुन ६, २०७९   प्रजातन्त्र दिवसको अवसरमा सरकारले १४ जनाको कैद सजाय माफ गरेको छ । ४ फागुनको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १४ जनालाई सजाय माफ गरेकी हुन् भने ३८१ को बाँकी रहेको कैद भुक्तानमा छुट दिएकी हुन् ।...

गुप्तचरको रिपोर्ट असम्बन्धित व्यक्तिको हातमा !
  • खबरदाता

फागुन २, २०७९   काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीलाई दैनिक पठाउने रिपोर्ट असम्बन्धित व्यक्तिले खोल्ने र पढ्ने गरेको पाइएको छ। प्रधानमन्त्रीका लागि पठाइएका विशेष रिपोर्ट प्रधानमन्त्रीको स्वकीय सचिवालयले खोल्ने र पढ्ने गरेको पाइएको हो। ‘प्रधानमन्त्रीले मात्रै खाम खोल्न मिल्ने...

गाईगोरु तस्करीको आरोपमा एक किशोर पक्राउ
  • खबरदाता

फागुन १,२०७९   महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ। नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान शेषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता...

सेप्टिक ट्याङ्कीमा खसेको गैँडाको उद्धार
  • खबरदाता

माघ २८, २०७९   चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई होटलको सेप्टिक ट्याङ्कीबाट उद्धार गरिएको छ । आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टिक ट्याङ्कीमा खसेको थियो । शनिबार बिहान २ बजे फसेको सो...

कारागार अघोषित पार्टी कार्यालय, रेशम चौधरीका अगाडि निरीह गृह मन्त्रालय
  • खबरदाता

माघ २६, २०७९   काठमाडौँ । लामो समयदेखि डिल्लीबजार कारागार नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अघोषित कार्यालय बनेको छ। टीकापुर काण्डमा दुई तहको अदालतबाट सजाय तोकिएका नाउपाका संस्थापक अध्यक्ष एवं हालका सल्लाहकार रेशम चौधरीले कारागारलाई नै पार्टीको अघोषित कार्यालय बनाएका छन्।...

शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाको माग
  • खबरदाता

माघ २३, २०७९   नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारी साधन दर्ताका लागि माग गरेको छ ।विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यादेश पूरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा...

रेशम चौधरी मुद्दामा प्रत्यर्थी झिकाउने आदेश
  • खबरदाता

माघ २२,२०७९   टीकापुर घटनामा जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले ‘प्रत्यर्थी झिकाउने’ आदेश दिएको हो। टीकापुर घटनामा उच्च अदालत, दिपायलले...

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया बालिकाको उद्धार
  • खबरदाता

माघ २०, २०७९   काठमाडौं । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८