• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
चितवनका व्यवसायी कँडेल मृत्यु प्रकरण- आरोपीविरुद्ध पक्राउ पुर्जी जारी
  • खबरदाता

बैशाख २०,२०८०   चितवन । नेपालका परिचित पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका...

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति
  • खबरदाता

बैशाख २०,२०८०     उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका...

एमाले सांसद कोइरी निलम्बित
  • खबरदाता

बैशाख १९,२०७९   हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस...

पूर्व मन्त्री ‘बादल’ का सल्लाहकार राई पक्राउ
  • खबरदाता

वैशाख १९,२०८०   पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो । राई थापा गृहमन्त्री हुँदा उनको सुरक्षा...

उपनिर्वाचन : चितवन मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा
  • खबरदाता

बैशाख १०,२०८०   चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ । उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्नेगरी तारजाली र सिसी...

उपनिर्वाचन : मतदान स्थलमा लैजान पाइने छैन यी सामाग्री
  • खबरदाता

बैशाख १०,२०८०   निर्वाचन आयोगले मतदान स्थलमा मोबाइल लैजान निषेध गरेको छ । साथै आफूले हालेको मतको सङ्केत अरूलाई देखाएमा पनि कारबाही गरिने जनाएको छ । आज सम्पन्न हुन गइरहेको उपनिर्वाचनलाई भयरहित तथा निष्पक्ष रूपमा निर्वाचन गराउन १० बुँदे निर्देशन...

बाघलाई नियन्त्रणमा लिन विशेषज्ञसहितको टोली परिचालन
  • खबरदाता

बैशाख ९, २०८०     कञ्चनपुर – बेलौरी नगरपालिका–८ पचुँइमा महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोली परिचालन भएको छ। निकुञ्जका डा दिनेश देवकोटासहितको पाँच जनाको टोली बाघलाई डार्ट(बेहोस) गर्नका लागि परिचालन भएको...

नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित युवक पक्राउ
  • रासस

बैशाख -२ ,२०८०   बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ। शुक्रबार बिहान विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट...

अमृतपाल खोज्न भारतीय सुरक्षा अधिकारीहरू नेपालमा
  • खबरदाता

चैत २७, २०७९   काठमाडौँ । केही दिनअघि भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सतर्क रहन आग्रह गरेको थियो । यतिखेर भने अमृतपालको खोजीमा भारतीय सुरक्षा अधिकारीहरू नेपालमै रहेको सुरक्षा स्रोतले जनाएको छ । उनीहरू चैत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८