• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
निकुञ्जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान
  • रासस

  माघ १७,२०७८ चितवन । चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ । निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ । पुराना २०...

एक किलो अवैध सुनसहित पोखराबाट एकजना पक्राउ
  • रासस

  माघ १६, २०७८   प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई उक्त परिमाणको सुनसहित...

बेवारिसे अबस्थामा बाइस किलो चरेश बरामद
  • रासस

  माघ १६,२०७८ महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे...

इलामबाट दस लाखको मोटर पार्ट्स बरामद
  • रासस

माघ ३,२०७८ झापा । झापाको मेचीनगर नगरपालिकाबाट १० लाख बराबरको अवैध मोटर पार्ट्स प्रहरीले बरामद गरेको छ। प्रहरीले अवैधरूपमा भन्सार छलेर ल्याउँदै गरेको नौ लाख ९२ हजार ८७० बराबरको मोटर पार्ट्स र कारसहित मानिस नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको जिल्ला...

महोत्सव स्थलमै पुगेर सिडिओले दिए महोत्सव बन्द गर्न निर्देशन

  केपी शर्मा -  पुस २८, २०७८   चितवन । चितवनका प्रमुख जिल्ल अधिकारी अस्मान तामाङले चितवन महोत्सव लागिरहेको स्थालमै पुगेर महोत्सव बन्द गर्ने निर्देशन दिएका छन् । बुधवार मध्यान्ह १२ बजेको समयमा चितवनका सिडीओसहित भरतपुर महानगरकी मेयर रेनु दाहाल...

ओमिक्रोनको जोखिमपछि प्रवेशविन्दुमा कडाइ गर्दै गण्डकी प्रदेश

  पुस २८,२०७८ कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ । गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीपमा स्थापना गरेको स्वास्थ्य प्रबर्द्धन तथा निगरानी केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक कर्मचारीको व्यवस्थापन गर्न...

बाँकेमा बाघको आक्रमणबाट तीन महिनामा तीनको मृत्यु

  पुस २३,२०७८ बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि...

गुण्डागर्दीमा संलग्न दुई पक्राउ

  पुस २३, २०७८ जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय दिनेश गोले रहेको प्रहरी जनाएको छ ।  ...

डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

पुस २०,२०७८   स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८