• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
सिन्धुपाल्चोकमा ६८ किलो गाँजासहित ३ जना पक्राउ
  • रासस

फागुन २, २०७८ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ६८.४८२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ खहरे खोलाबाट गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१ ओखलेका ४३ वर्षीय कालु ब्लोन, १९ वर्षीय कृष्णबहादुर ब्लोन र...

जनयुद्धमा हात गुम्यो, विश्वास गुमेन
  •  सन्तोष शर्मा

    २०७८, १ फागुन । झापा कनकाई नगरपालिका–७ दुर्गापुरकी सुशीला कन्दङ्वा (वर्षा) जनयुद्धकी घाइते योद्धा हुन । किताब, कलम र कापी च्यापेर विद्यालय जानुपर्ने बेला उनले आफ्नो नभई सबै नेपालीको सुनौलो बिहानीका लागि क्रान्ति तय गरे । विसं २०३८...

झापाको मनषा थाइफुड्समा लागेको आगो १२ घन्टापछि नियन्त्रणमा
  • खबरदाता

  माघ २९,२०७८ झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा लागेको आगो १२ घन्टा पछि नियन्त्रणमा आएको छ। उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भइ आगलागी सुरु भएको थियो । ठुलो आगो नियन्त्रणमा आएपछि अहिले भित्री भागको आगो निभाउने काम...

नक्कली पिसीआर रिपोर्ट बनाउने दुईजना चितवनबाट पक्राउ
  • खबरदाता

  माघ २७,२०७८ चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ घर भएका सन्दिप सापकोटा र रत्ननगर नगरपालिका ६ घर भएका प्रकाश न्यौपाने रहेको प्रहरीले जनाएको छ।सापकोटा...

लागुऔषधसहित एक पक्राउ
  • रासस

माघ २७,२०७८ कास्की प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२७ बगादी खोला बस्ने २७ वर्षीय सरोज कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले...

पत्रकारलाई धम्की दिनेलाई कानुनी कारबाहीको माग
  • रासस

  माघ २२,२०७८ नेपाल पत्रकार महासङ्घले झापास्थित बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ । अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि निर्देशक प्रसाईंले पत्रकार सम्मेलन गरेर पत्रकारलाई सार्वजनिक रूपमा धम्की दिनु प्रेस...

नारायणगढमा भेटियो शव,पहिचान हुन सकेन
  • खबरदाता

  माघ २२,२०७८ चितवन । चितवनको भरतपुर महानगरपालिका–३ स्थिति नारायणगढको कमलनगमा शव भेटिएको छ। अन्दाजी ४०/४५ बर्ष उमेरको पुरुष स्थानीय तारानाथ पाठकको घर अगाडी पेटीमा मृत अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ। तर हाल सम्म मृतकको पहिचान हुन नसकेपछि...

शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन सिडिओहरूलाई गृहमन्त्रीको फोन

माघ २०, २०७८ काठमाडौँ -गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको छ । उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख...

लागुऔषधसहित सप्तरीका दास पक्राउ
  • रासस

  माघ १९,२०७८ काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरानबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ३२५५ नम्बरको बस जाँच गर्ने क्रममा लागुऔषधसहित सप्तरीका ४६ वर्षीय शिवचरण दासलाई पक्राउ गरिएको प्रहरी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८