• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
ब्राउनसुगरसहित तीन जना पक्राउ
  • खबरदाता

वैशाख ७ ,२०७९ बुटवलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले ५ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन...

विस्फोटक पदार्थ निर्यातमा भारतको रोक हट्यो
  • खबरदाता

  बैशाख ७, २०७९ भारत सरकारले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको एक साता नबित्दै सो निर्णय फिर्ता लिएको छ। भारतको डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेडको गत अप्रिल १२ तारिखमा बसेको बैठकले पूर्वाधार क्षेत्रमा...

लोसपाका नेता राजेन्द्र महतोको फेसबुक ह्याक !
  • खबरदाता

  बैशाख ६,२०७९ लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ। उनले आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिएको महतोले बताका छन ‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार संप्रेसन गरेको प्रति मेरो...

त्रिविमा ३ महिनादेखि तालाबन्दी
  • खबरदाता

बैशाख ६, २०७९ औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको...

सशस्त्रमा अर्याल, नेपाल प्रहरीमा को ?
  • खबरदाता

  बैशाख ६, २०७९ ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीमा आइतबार मात्रै एआईजीका लागि बढुवा सिफारिसमा परेका राजु अर्याललाई नयाँ आईजीपी बन्न...

भरतपुरका न्यौपानेको शव पाँच दिनपछि नारायणीमा भेटियो
  • खबरदाता

बैशाख ५,२०७९ चितवन - पाँच दिन अधि नारायणी नुहाउने क्रममा तनहुँको देबघाट संगमबाट बेपत्ता भएका साकार न्यौपानेको शव फेला परेको छ। वडा प्रहरी कार्यालय नारायणगढको बिपद ब्यबस्थापन टोलीले भरतपुर १८ को गाँजीपुर स्थित नारायणी नदिमा शव फेला पारेको जिल्ला प्रहरी...

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ
  • खबरदाता

बैशाख ५,२०७९   प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

छात्रालाइ दुर्व्यवहार गरेको भन्दै जनक माबिमा तोडफोड, प्रहरीले गर्‍यो हवाई फायर
  • खबरदाता

बैशाख ४,२०७९   गैँडाकोट। नवलपुरको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका छन्। कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई सोही बिद्यालयका शिक्षकले अश्लिल भिडियोहरु देखाउ, संवेदनशील अंगमा छुने गरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा...

राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड
  • खबरदाता

बैशाख ४,२०७९ राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित खरालको घरमा गएराति आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिए । खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ । अध्यक्ष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८