• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ : प्रदीप ज्ञवाली
  • खबरदाता

भदौ १, २०७९ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीतिक योजनाका साथ जनतासामु जान लागेको उनले बताए। बागलुङमा मंगलबार...

नागरिकता विधेयक बिना संसोधन ‘फास्ट ट्र्याक’मा अघि बढाउने तयारीमा गठबन्धन
  • खबरदाता

भदौ १, २०७९   राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा अघि बढ्ने भएको छ । राष्ट्रपतिबाट विधेयक फिर्तासम्बन्धी जानकारी प्रतिनिधि सभामा मङ्गलबार पेस भइसकेको छ । सत्ता गठबन्धनले समेत फिर्ता पठाइएको विधेयकको प्रक्रिया तत्काल...

आखिर किन ‘रातो स्टिकर’ टाँसेको घरुमा फर्कन खोजे भट्टराई ?
  • खबरदाता

भदौ १, २०७९   ६ वर्ष अघि माओवादीबाट छुट्टिएका डा। बाबुराम भट्टराई राजनीतिको एक फन्को पार गरी पुनः काठमाडौं । ६ वर्ष अघि माओवादीबाट छुट्टिएका डा। बाबुराम भट्टराई राजनीतिको एक फन्को पार गरी पुनः माओवादीमा नै फर्कने दिशामा अगाडि बढेका...

निर्वाचन खर्च दस अर्बको अनुमान
  • खबरदाता

साउन ३१, २०७९   निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ। आयोगले निर्वाचन खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग अझै बजेट माग गरेको छैन। यद्यपि आयोग पदाधिकारीको बैठकले आर्थिक...

विवेकशील साझा पार्टीको अध्यक्षमा बास्कोटा, संयोजकमा भट्टराई
  • खबरदाता

साउन २९, २०७९ काठमाडौँ — विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । त्यस्तै पार्टीको संयोजकमा सञ्जीवबल्लभ भट्टराई तोकिएका छन् । स्थानीय तह चुनावमा हार बेहोरेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका थिए । मिश्रले गत जेठमा...

बूढा नेता जोगाउन गठबन्धनमा उच्चस्तरीय सिन्डिकेट
  • खबरदाता

साउन २८, २०७९   मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँटको आधार तय गरेका छन् । गठबन्धनभन्दा बाहिर रहेका लोकतान्त्रिक समाजवादी पार्टी र जसपाबाट फुटेर हालै गठन भएको...

कार्यकर्ताले पार्टी परित्याग गर्न थालेपछि असन्तुष्ट पक्षलाई मुलधारमा आउन खनालको आग्रह
  • खबरदाता

साउन २६,२०७९   चितवन - स्थानिय निर्वाचनदेखि पार्टी नेतृत्व प्रति असन्तुष्टि जनाउँदै आएका सयौं कार्यकर्ताले पार्टी छाड्न थालेपछि काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालले सबैलाई एक हुन आव्हान गरेका छन। खनालले बिहिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सबै असन्तुष्ट पक्षलाई पार्टीको...

गठबन्धनमा जोडिन बालुवाटारमा निवेदन
  • खबरदाता

साउन २६, २०७९ काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठित पाँच दलीय गठबन्धनलाई ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल अघि बढाइएको छ । स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा आबद्ध दल तालमेलसहित अघि बढेपछि आएको परिणाम हेरेर प्रतिनिधि...

एमालेको शक्ति घटेको छैन, ओलीले मुख सम्हाल्नु जरुरी !
  • खबरदाता

साउन  २५, २०७९ राजनीतिक दल र नेताहरुमध्ये को कति पानीमा छन् भन्ने थाहा पाउन भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन काफी छ । २०७४ को स्थानीय निर्वाचनमा २ सय ९४ तहको नेतृत्व सम्हालेको एमाले यसपालि २ सय ६ मा खुम्चिन पुग्यो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८