• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ : प्रदीप ज्ञवाली

  • खबरदाता

एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ : प्रदीप ज्ञवाली

भदौ १, २०७९

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्।

अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीतिक योजनाका साथ जनतासामु जान लागेको उनले बताए।

बागलुङमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले परराष्ट्र नीति, नागरिकता विधेयक, एसपिपी, आर्थिक सङ्कट र भ्रष्टाचारको विषयमा जनतालाई प्रष्ट पार्दै समृद्धिका लागि योजना बनाएर चुनावमा जाने बताए।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।रासस

  • प्रकाशित मिति : भदौ १, २०७९, बुधवार ०६:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८