भदौ ११, २०७९ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चटारो सुरु भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ८४ दल दर्ता भएका छन् भने समानुपातिक प्रणालीतर्फ दल दर्ताको क्रम शुक्रबारबाट सुरु भएको छ ।निर्वाचन आयोगमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभातर्फ २९...
भदौ ११, २०७९ नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न तल्ला तहलाई निर्देशन जारी गरेको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटको टुंगो नलागे पनि कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रमै...
भदौ १०, २०७९ नागरिकता विधेयकलाई राष्ट्रियसभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ। राष्ट्रियसभा बैठक १२ गतेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधिसभाले जस्ताको तस्तै पुनस् पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,...
भदौ १०, २०७९ काठमाडौँ । पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले छलफल र भेटघाटलाई तीब्रता दिएकी छन् । राष्ट्रप्रमुखका सुझाव र सन्देशलाई सरकारले हार्दिकतापूर्वक ग्रहण गर्नुको साटो उल्टै सन्देशको पोकोसमेत नखोली...
भदौ ९, २०७९ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ । जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस...
भदौ ९, २०७९ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भएको भेटमा उनले राष्ट्रिय सहमतिका आधारमा नागरिकता विधेयक पास गराउनुपर्नेमा...
भदौ ८,२०७९ चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भ्रमको खेती गरेको बताएका छन। निर्वाचनको मिति घोषणा भएपछि प्रहिलो पटक गृह जिल्ला आएका प्रचण्डले आमाबुबा दुबै नेपाली नागरिक भएकाको...
भदौ ८, २०७९ मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्। यी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर...
भदौ ८, २०७९ काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८