साउन २४, २०७९ आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली(प्रत्यक्ष)तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा...
साउन २४, २०७९ आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय...
साउन २२, २०७९ 'लिम्पियाधुरा, लिपुलेक, कालापानी पहिले नेपालको भूभाग थियो, पछि हटाइयो। हटाइएको रहेछ, इतिहास खोज्दै जाँदा। त्यसलाई सामेल गरेपछि त्यतिबेला पनि मलाई थाहा थियो । अब यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ। र, मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ । नभन्दै हट्नुपयो...
साउन २२, २०७९ प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ। पाँच महिनाअघि गत फागुनमा...
माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर कार्कीविरुद्ध महाभियोग लगाएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सर्वत्र आलोचनाका तारो बनेका थिए साउन २२, २०७९ २०७४ को चुनावमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग जनमत प्रभावित पार्ने एउटा मुख्य मुद्दा बन्न पुगेको थियो । माओवादी अध्यक्ष...
साउन २१, २०७९ चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन्। सञ्चारकर्मीसँग शनिबार चितवनमा कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत...
साउन २१, २०७९ निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ। उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम नै...
साउन २१, २०७९ सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार गर्नेछ। स्थानीय तहको निर्वाचनलाई मुख्य आधार बनाउँदै तालमेलको खाका तयार गर्ने पक्षमा काँग्रेस देखिन्छ। त्यसअनुसार ७६ निर्वाचन क्षेत्रमा काँग्रेसले सबैभन्दा बढी मत...
अर्थमन्त्री जनार्दन शर्माको पुनर्नियुक्तिपछि अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छैनन् साउन १९, २०७९ अर्थमन्त्री जनार्दन शर्माको पुनर्नियुक्तिपछि अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छैनन् । अघिल्लो दिनसम्म मन्त्रालयमा नियमित काम गरिरहेका सचिव मरासिनी शर्मा पुनस्नियुक्ति भएर आउँदा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८