• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गुप्तचर परिचालनमा कांग्रेसको अडान के हो ?
  • खबरदाता

कांग्रेसकै नेतृत्वमा सरकार बनेको एक वर्ष हुँदासम्म ओली सरकारको निर्णय उल्टाउनु त परै जाओस्, कांग्रेसले आधिकारिक रुपमा आफ्नो धारणा यो हो भन्न सकेको छैन साउन १९, २०७९ काठमाडौँ । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई गृह...

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा उल्झन
  • खबरदाता

साउन १८, २०७९   आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने रु’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन...

निर्वाचन घोषणमा किन ढिलाइ ?
  • खबरदाता

साउन १६, २०७९   काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले मिति घोषणा गरेको छैन । आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय...

पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म दिगो रहन्छ : माधव नेपाल
  • खबरदाता

साउन १४, २०७९   डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज...

मङ्सिर ४ मा निर्वाचन गर्ने गरी मिति तोक्ने तयारी
  • खबरदाता

साउन १४, २०७९   सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणामा केही दिन ढिला गरेको सरकारले आगामी साता मिति तोक्ने...

एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड
  • खबरदाता

साउन १२, २०७९   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् ।...

चुनाव घोषणा गर्न कसले रोक्यो देउवालाई ?
  • खबरदाता

साउन  ११, २०७९ काठमाडौँ । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्न निरन्तर दबाब दिइरहेको छ । मंगलबार मात्र पनि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन नै गरी मंसिर ४ को मिति घोषणा गर्नेमा आशावादी रहेको भन्दै...

प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा
  • खबरदाता

साउन ५, २०७९   परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी०मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो ।...

आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रवक्ता महत
  • खबरदाता

साउन ४, २०७९ नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८