राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी अभियानका क्रममा नेपालगन्ज पुगेका छन्। पश्चिम तराईका विभिन्न कार्यक्रम सहभागी हुन उनी सोमबार अपराह्न नेपालगन्ज पुगेका हुन्। उनलाई स्वागत गर्न नेपालगन्ज विमानस्थलमा नेता तथा कार्यकर्ताको भिड लागेको थियो। आज नेपालगन्जबाट...
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ। आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने...
महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुईजना स्वतन्त्रसहित १८ जना महिला उमेदवार चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिमका ९ जिल्लामा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा...
काठमाडौँ । राष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुने पदका लागि आज बिहान ९ बजेबाट मतदान शुरु भएको छ । कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएकाले बाँकी १७ पदका लागि सात प्रदेशमै मतदान शुरु भएको हो । कोशी प्रदेशको...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको जनाएका छन् । आइतबार फेसबुकमा गरेको पोस्टमा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको उल्लेख गरेका हुन् । नयाँ र पुराना दलहरू पार्टीको तर्फबाट प्रधानमन्त्रीको उमेदवार घोषणा...
दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यासँ गाउँपालिका–१ का छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा अस्थायी मतदान केन्द्र तोकिएको...
राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आइतबार ९माघ ११ गते० मतदान हुँदै छ । बिहान ९ः०० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोसी प्रदेशमा...
नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही क्षेत्र नम्बर–४ बाट उमेदवारी दिएको बताएका छन् । शनिबार ९माघ १०० काठमाडौंमा सर्लाहीका युवासँगको छलफलका क्रममा उनले यहाँ आफूले सहजै जित निकाल्ने अवस्थामा रहे पनि आँट गरेर सर्लाही–४ बाट उमेदवारी दिएको...
नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका, तिनका प्रस्तावक, समर्थक र प्रचारकहरूलाई पार्टीबाट निस्कासन गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पार्टी विधानको दफा १०६ बमोजिम...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८