• असोज २, २०८३, शुक्रवार Friday, 18 September, 2026

गगन थापाले गरे मतदान, भन्छन्–सरकारलाई धन्यवाद

  • खबरदाता

गगन थापाले गरे मतदान, भन्छन्–सरकारलाई धन्यवाद

नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन् । काठमाडौंको मैतीदेवीमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

मतदानलगत्तै पत्रकारहरुसँगको कुराकानीमा उनले भनेका छन्, “यो निर्वाचन संविधानलाई ट्र्याकमा लैजान अनिवार्य थियो । शान्तिपूर्णरुपमा भइरहेको छ । यसैगरीकन निर्वाचन सम्पन्न हुन्छ भन्ने विश्वास छ । सरकारले खेलेको भूमिकालाई आभार प्रकट गर्छौँ ।”

  • प्रकाशित मिति : फागुन २१, २०८२, बिहीवार ०९:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८