• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा नेपाल० बीच पार्टी एकता भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएसँगै राजावादी शक्तिहरू एकीकृत भएका हुन् । कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू लिङ्देन...

रास्वपा पनि पुराना दलभन्दा फरक हुन सकेन- तोसिमा कार्की
  • खबरदाता

र्टीकी केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद डा. तोसिमा कार्कीले पार्टीभित्र प्राइमरी इलेक्सनको धज्जी उडाइएको टिप्पणी गरेकी छन्। प्राथमिक निर्वाचनमा अगाडि आएकाहरू समानुपातिक सूचीमा तल परेको टिप्पणी भइरहेका बेला डा। कार्कीले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन्। उनले यस्तो क्रियाकलाप पुराना...

६४ दलले बुझाए समानुपातिकको बन्दसूची
  • खबरदाता

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न ६४ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन् । आयोगका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिन्हमा र १० वटा...

कुलमान रास्वपाको उपसभापति बन्ने, समानुपातिकमा कति जना ?
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ । यो सहमतिसँगै घिसिङ उपसभापति बन्ने भएका छन् । पार्टी सभापति भने रवि लामिछाने र प्रधानमन्त्रीको उमेदवार...

रास्वपाको प्रि–इलेक्सनको नतिजा सार्वजनिक, कसले कति मत पाए ?
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रि–इलेक्सनको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार १८ हजार २२३ मत प्राप्त गर्दै रमेश प्रसाईं पहिलो नम्बरमा निर्वाचित भएका छन् । यस्तै, दोस्रोमा प्रमोद न्यौपाने १४ हजार १६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने...

उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?
  • खबरदाता

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७०...

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै
  • खबरदाता

काठमाडौं । नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो । एमाले...

समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि
  • खबरदाता

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज ९आइतबार० राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि (सोमबार) दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची...

बालेनसँगको सहमतिपछि रविले के भने ?
  • खबरदाता

आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहबीच सहमति भयो । उक्त सहमतिपश्चात रवि लामिछानेले आफूहरले नेताहरूले खोजेको जस्तो नभइ देशलाई चाहिएको जस्तो सहमति गरेको प्रतिक्रिया दिएका छन् । 'सहमति भनेको नेताले खोजेको जस्तो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८