• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
  • खबरदाता

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ । आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क खातामार्फत गर्न र निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले...

समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
  • खबरदाता

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी छ...

एकता अभियानमा सामेल हुन एमालेलाई प्रचण्डको आह्वान
  • खबरदाता

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा ९एमाले० लाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले सो आह्वान गरेका हुन् । मुलुकलाई संकटबाट जोगाउन राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले...

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
  • खबरदाता

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४८७ जनाको उम्मेदवारी परेकोमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइलगायत ४९ जनाले...

सानेपामा आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
  • खबरदाता

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज दिउँसो १ बजे बस्दैछ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पहिलो पटक पार्टी मुख्यालय सानेपामा बैठक राखेको छ । आजको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय...

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो
  • खबरदाता

जनक शिक्षा सामग्री केन्द्रले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई...

उमेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न आज प्रदान गरिँदै
  • खबरदाता

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारी दिएका उमेदवारले चाहेको खण्डमा आज उमेदवारी फिर्ता लिन सक्नेछन् । दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने निर्वाचन आयोगको कार्यतालिका छ । आज दिउँसो १ देखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । आजै...

कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द
  • खबरदाता

पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ ।कांग्रेस नेता कँडेलको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको हो । क्षेत्र नम्बर २ मा कांग्रेसका लुम्बिनी प्रदेश...

रेशम चौधरीको उमेदवारी खारेज
  • खबरदाता

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारी खारेज गरिदिएको हो ।“नागरिक उन्मुक्ति पार्टी, नेपाल ९एकल चुनाव चिन्ह० का उम्मेदवार श्री रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८