• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

कांग्रेस उपसभापति शर्माले गरे मतदान

  • खबरदाता

कांग्रेस उपसभापति शर्माले गरे मतदान

नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्।

उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन्।

पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् ।

उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन्।

उनले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन्।

शर्मा आफै भने यसपालि उम्मेदवार छैनन्।

  • प्रकाशित मिति : फागुन २१, २०८२, बिहीवार ०९:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८