रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६ सय ८९ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त...
चितवन । चितवन–३ मा नेकपाकी रेनु दाहाल रास्वपाकी सोविता गौतमभन्दा ६९९ मतले पछाडि छिन् । गौतमले २ हजार ४८५ मत प्राप्त गर्दा दाहालले १ हजार ७८६ मत प्राप्त गरेका छन् ।
काठमाडौं–१ मा रास्वपाकी रन्जु न्यौपाने ५ हजार ४ मतान्तरले अघि छन् । २० हजार ८ मत गन्दा रन्जुले १० हजार ५८१ मत ल्याएकी छन् । कांग्रेसका प्रबल थापा क्षेत्रीले ४ हजार ७३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी...
काठमाडौं क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उमेदवार राजुनाथ पाण्डे अघि लागेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार उनले दुई हजार ९६० मत ल्याएका छन् । हालसम्म आठ हजार ९३ मत गन्दा पाण्डेलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान...
म्याग्दी । प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मतगणना जारी छ । नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकालीले सुरुआती अग्रता लिएका छन् । हालसम्म १२ सय ६९ मतगणना गर्दा गौचनले ६८७ मत पाएका छन् । नेकपा (एमाले)का इन्द्रधारा...
भरतपुर । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । प्रारम्भिक गणनामा एमाले उम्मेदवारभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका छन् । रविले एक हजार १५८ मत ल्याउँदा एमालेका...
काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत पाएकी छन् ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता लिएको छ। रास्वपाका विराजभक्त श्रेष्ठले ६ हजार १२७ मत प्राप्त गरेका छन् । एमालेका राजु शाक्यले ४३३ मत पाएका छन् । कांग्रेसकी सपनाराज भण्डारीले ७३७ मत पाउँदा...
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार रञ्जु न्यौपानेले आफ्नो अग्रतालाई निकै मजबुत बनाएकी छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार न्यौपानेले २६१४ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछि पारेकी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८