• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा
  • खबरदाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण...

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा
  • खबरदाता

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०निकट ‘जेनजी’ पुरुषोत्तम यादवले गुप्ताले आइतबार (माघ ४) राजीनामा दिएका जानकारी दिए । “मन्त्री र म सँगै छौँ । उहाँले हिजो राजीनामा दिनुभएको हो,” यादवले बाह्रखरीसित भने...

रास्वपाको चुनावीसभा आज जनकपुरमा, रवि र बालेनले सम्बोधन गर्दै
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आजबाट चुनावीसभा सुरु गर्दै छ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो । रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् । आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायत नेताहरू जनकपुर...

प्रतिनिधिसभा निर्वाचन : ४५ दिन बाँकी,आचारसंहिता लागु
  • खबरदाता

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु गरेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागु गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा...

गोरखाबाट चुनाव लड्दै बाबुराम भट्टराई
  • खबरदाता

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा– २ बाट चुनाव लड्ने भएका छन् । नेपाल प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षकसमेत रहेका उनले यसअघि चुनाव नलड्ने घोषणा गरेका थिए । भट्टराईले आम मतदाता, शुभचिन्तक र अन्य पार्टी नेता–कार्यकर्ताहरूको समेत आग्रहअनुसार पुनः उम्मेदवार बन्ने निर्णय...

धरानका नगरप्रमुख हर्क साम्पाङले दिए राजीनामा
  • खबरदाता

धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । आइतबार नगरप्रमुख साम्पाङले उपप्रमुख अईन्द्र विक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् । राजीनामा बुझाउँदै नगरप्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर...

बालेनले दिए मेयरबाट राजीनामा
  • खबरदाता

काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन शाहले राजीनामा दिएका छन् । उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो । “नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा...

मेयरबाट राजीनामा दिने निर्णयबाट पछि हटे बालेन, के हो कारण ?
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० काठमाडौंको मेयरबाट राजीनामा दिने निर्णयबाट पछि हटेका छन् । उनले आज पार्टी कार्यालय चस्मती जानुअघि राजीनामा दिने चर्चा थियो । शाहका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंका अनुसार महानगर प्रमुखबाट शाहले अहिलेसम्म...

देउवा समूहको रिट दर्ता, पेसी पर्सि
  • खबरदाता

नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले पार्टीका विषयमा निर्वाचन आयोगको निर्णय उल्ट्याउन माग गर्दै आइतबार (माघ ४) सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिट दर्ता भइसकेको सर्वोच्च प्रशासनले जनाएको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८