मंसिर ९, २०७९ मोरङ-६ का कांग्रेस उम्मेदवार शेखर कोइराला आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १२ हजार बढी मतले विजयी भएका छन्। पछिल्लो मत परिणामअनुसार कोइरालाले ३५ हजार २ सय १३ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी लालबाबु पण्डितले...
मंसिर ९, २०७९ गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म आठ लाख...
मंसिर ९, २०७९ नवलपरासी । नवलपरासी पश्चिम-१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित हुनुभएको छ । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले...
मंसिर ९ , २०७९ सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका नेता शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरे । मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार ५४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२...
मंसिर ८,२०७९ निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ। मुस्ताङबाट योगेश गौचन थकालीको विजयसँगै खाता...
मंसिर ८,२०७९ चितवन । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं १ (२) मा नेकपा एकिकृत समाजवादीका कृष्ण खनाल विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार किरण प्रकाश खनाल (शैलेस) लाई ७ सय ३९ मत अन्तरले...
मंसिर ८,२०७९ नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० १ बाट विजयी हुनुभएको छ । निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय...
मंसिर ८,२०७९ झापा क्षेत्र नं. ४ बाट नेकपा एमालेका उम्मेदवार लालप्रसाद साँवा लिम्बू प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक विजयी भएका छन्। ०७४ को प्रतिनिधि सदस्य पदमा उनै देउकुमार थेवेलाई १६ हजार बढीको मतान्तरले हराएका थिए। गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार...
मंसिर ८,२०७९ रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका माधवकुमार नेपाल निर्वाचित भएका छन्। एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८